Routiney

Routiney हामी जानकारी, मनोरञ्जन पोस्टहरू, फोटोग्राफहरू मिम आदि पोस्ट गर्छौं ।
(2)

काम नगरी खाना पाइन्छ भनेको….🐕
23/05/2026

काम नगरी खाना पाइन्छ भनेको….🐕

काम गर्दागर्दै भोक मेट्न एक टीका व्यापारी सुख्खा रोटी पानीमा भिजाएर खाँदै। Respect Everyoneयदि तपाईं नी खाना नपाएर भोकै ...
22/05/2026

काम गर्दागर्दै भोक मेट्न एक टीका व्यापारी सुख्खा रोटी पानीमा भिजाएर खाँदै। Respect Everyone

यदि तपाईं नी खाना नपाएर भोकै बस्नु भएको छ भने। you are the fighter.❣️

अविरल मेहनत गर्दा गर्दै पनि । कहिले काँही Life ले Click गर्दैन। यसको मतलब Life Damage पक्कै हैन। आजको दिन र भोलि पक्कै बेग्लै हुनेछ। आत्मविश्वास दह्रो हुनु पर्छ।

यसरी जन्मेको हो कि कसैले काटिदिएको हो थाहा भएन। देखेर साह्रै दुःख लाग्यो। कहाँको हो नि थाहा भएन, नत्र घरमा ल्याउनु हुन्थ...
22/05/2026

यसरी जन्मेको हो कि कसैले काटिदिएको हो थाहा भएन। देखेर साह्रै दुःख लाग्यो। कहाँको हो नि थाहा भएन, नत्र घरमा ल्याउनु हुन्थ्यो।☹️

घर जस्तो भए नि, बस्नेको लागि महल नै हुन्छ।
22/05/2026

घर जस्तो भए नि, बस्नेको लागि महल नै हुन्छ।

ककरोच जनता पार्टी (CJP) भारतमा मे २०२६ मा सुरु भएको व्यंग्यात्मक अनलाइन आन्दोलन हो। यो मुख्य न्यायाधीश सूर्यकान्तको विवा...
21/05/2026

ककरोच जनता पार्टी (CJP) भारतमा मे २०२६ मा सुरु भएको व्यंग्यात्मक अनलाइन आन्दोलन हो। यो मुख्य न्यायाधीश सूर्यकान्तको विवादित टिप्पणीपछि भाइरल भयो। सूर्यकान्तले वास्तवमै बेरोजगार युवालाई सीधै “cockroach” भनेका थिए।
अभिजीत दिपकेले सुरु गरेको यो समूहले आफूलाई “बेरोजगार युवाको आवाज भनेर प्रस्तुत गर्छ। केही दिनमै यसले लाखौं सामाजिक सञ्जाल फलोअर कमाएको छ।

मोटर चोर्दा चोरदै पकडिया पछी,भने १०–१५ वटा बेचिसके।😱
21/05/2026

मोटर चोर्दा चोरदै पकडिया पछी,भने १०–१५ वटा बेचिसके।😱

गाउँले जिन्दगी..❤️खाडीबाट आफ्नो गाउँ फर्किएपछिको जिन्दगी।
20/05/2026

गाउँले जिन्दगी..❤️
खाडीबाट आफ्नो गाउँ फर्किएपछिको जिन्दगी।

२२ वर्षको प्रतिक्षा अन्त्य! 🏆 🔥👏Arsenal F.C. ले अन्ततः प्रिमियर लिगको उपाधि जितेको छ!Mikel Arteta का खेलाडीहरूले इंग्ल्य...
19/05/2026

२२ वर्षको प्रतिक्षा अन्त्य! 🏆 🔥👏
Arsenal F.C. ले अन्ततः प्रिमियर लिगको उपाधि जितेको छ!
Mikel Arteta का खेलाडीहरूले इंग्ल्यान्ड फुटबलमा आफ्नो दबदबा स्थापित गर्दै इतिहास रचेका छन् 🇬🇧⚽
गुनर्स फ्यानहरूका लागि यो साँच्चै अविस्मरणीय क्षण हो!

Spy pegion built by some countries.
19/05/2026

Spy pegion built by some countries.

एउटा मान्छेले कुकुरको भेष लगाएर कुकुरहरूको समूहमा गयो, अनि कुकुरहरूले उसलाई जिस्काउन थाले।😂😂
19/05/2026

एउटा मान्छेले कुकुरको भेष लगाएर कुकुरहरूको समूहमा गयो, अनि कुकुरहरूले उसलाई जिस्काउन थाले।😂😂

झापा का एक व्यक्ति जस्ले भेट्न जाँदा दाइले ठूलो माया गरेर ‘अष्ट्रेलियाबाट ल्याएको स्पेशल गिफ्ट’ भन्दै चकलेट दिएछन्। पछि ...
19/05/2026

झापा का एक व्यक्ति जस्ले भेट्न जाँदा दाइले ठूलो माया गरेर ‘अष्ट्रेलियाबाट ल्याएको स्पेशल गिफ्ट’ भन्दै चकलेट दिएछन्। पछि थाहा भयो त्यो त श्री एयरलाइन्सको फ्रीमा बाँड्ने चकलेट रहेछ ।

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Routiney posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share