26/03/2026
📢 भर्ना खुल्यो! भर्ना खुल्यो!! भर्ना खुल्यो!!! 📢
समयमै भर्ना, समयमै ज्ञान
गुणस्तरीय शिक्षा सबैको अभियान
मदरसा मिस्बहुल उलूम
झापा गाउँपालिका–५, चामापाडा, पन्थापाडा, झापा, कोशी प्रदेश, नेपाल
शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना अभियान
यस शैक्षिक सत्र २०८३ सालका लागि
बालिकादेखि कक्षा ६ सम्म भर्ना खुला
साथै होस्टेल सुविधा सहित हिफ्ज (कुरआन कण्ठ) कक्षाको पनि व्यवस्था
भर्ना मिति: २०८२ साल चैत १२ गते / 26 मार्च 2026, बिहीबार देखि
📞 सम्पर्क: 9803545985
👉 सीमित सिट भएकाले आजै भर्ना गराउनुहोस् र आफ्ना बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्नुहोस्।