News Jhapa

News Jhapa Welcome to the News Jhapa Official page.
सुचना / समचार / विज्ञापन
Email : [email protected]
WhatsApp : 9701106063
(1)

19/08/2026

कहाँ गयो ग्यास? आयात पर्याप्त, बजारमा भने अभाव

18/08/2026

मकवानपुरको जुरीखेतमा जिप दुर्घटना, गम्भीर चार घाइते काठमाडौं ल्याइयो

14/08/2026

युवतीलाई बलात्कार गरेको आरोपमा विराटनगरबाट नेपाल प्रहरीका एक जवान पक्राउ परेका छन् ।

सूचना : हराएको सिटी फेला पार्न सहयोग गरिदिनुहुन झापाको दमक नगरपालिका–९ बाट  सिटी  हराएको हुँदा फेला पार्न सहयोग गरिदिनुह...
13/08/2026

सूचना : हराएको सिटी फेला पार्न सहयोग गरिदिनुहुन
झापाको दमक नगरपालिका–९ बाट सिटी हराएको हुँदा फेला पार्न सहयोग गरिदिनुहुन अनुरोध छ। घरमै चार्जमा राखिएको उक्त सिटी राति करिब १२ बजेको समयमा हराएको हो।
सिटी नम्बरः प्रदेश १–०१–००२ ह ७८३१
कम्पनीः पाथिभरा
धनीको नामः युगल तुम्बापो
उक्त सिटी कसैलाई फेला परेको वा यसको बारेमा कुनै जानकारी भएमा ९८१४०१५८३९ मा सम्पर्क गरिदिनुहुन अनुरोध छ।
सिटी फेला पार्न सहयोग गरिदिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध।

10/08/2026

सुनकोशीमा बेपत्ता वृद्ध दम्पती: पत्नीको शव भेटियो, पति अझै बेपत्ता

07/08/2026

सरोज न्यौपाने मृत्यु प्रकरण : बुबा, सौतेनी आमा र दुई काकालाई अनुसन्धानका लागि पाँच दिन म्याद थप

07/08/2026

मोरङको कानेपोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

04/08/2026

सुनसरीको घटनाका अर्का घाईतेको पनि मृत्यु, मृत्यु हुने सख्या ३ पुग्यो

03/08/2026

आन्दोलन घोषणा गरेको केही घण्टामै दुर्गा प्रसाईं पक्राउ व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार पक्राउ गरेको छ।

03/08/2026

बिना लाइसेन्स र बिलबुक कुदाउने २९६ अटो-सिटी नियन्त्रणमा !

Address

Damak Jhapa
Jhapa District
57217

Alerts

Be the first to know and let us send you an email when News Jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News Jhapa:

Shortcuts

Share