16/01/2019
समय परिवर्तनशिल छ । समय अनुसार प्रबिधिलाई बुज्न सकिएन भनेपनी हामी धेरै पछि पर्छौ । प्रविधिले विश्वलाई यति सानो बनाईसकेको छ कि तपाई आफ्नै घरमा बसेर विश्वको जुनसुकै ठाउँको जानकारी लिन सक्नुहुन्छ । यहाँ मैले तपाईलाई कुनै उपदेश दिन खोजेको होइन । तर कुरा के हो भने हामीले प्रविधिलाई कम मात्रामा चिनेका छौं । त्यो के हो भने फेसबुक चलाउने ,साथीहरुसँग गफ लगाउने,tweet(ट्विट) गर्ने आफ्नो मनमा लगेको कुराहरु पोस्ट गर्ने त्यतिमै हामी सिमित छौं । म पनि त्यही समयबाट गुज्रेर आएको हुँ । तर जब मैले त्यही फेस्बूक, टुवीटर , जिमेल, इन्स्टाग्राम, यूटुब के हो र कस्तो खालको प्रविधी हो भनेर बुझ्ने अवसर पाएँ र बुझ्न खोजें मलाई आफैलाई मैले यस्तो प्रविधिलाई चिन्न ढिलो गरेछु जस्तो पनि लाग्यो । तर पनि म पछुतो मानिरहेको छैन किन भने मैले यसलाई प्रयोग गर्ने सिप सिकिसकेको छु र सिकि पनि रहेको छु । मलाई थाहा थिएन फेस्बूक,टुवीटर ,जिमेल, इन्स्टाग्राम,यूटुब लाई प्रयोग गरेर संसार भरी एकै साथ अन्लाईन/डिजीटल मार्केटिङ गर्न सकिन्छ भनेर । जब थाहा पाएँ आज म त्यही काम गरिरहेको छु र मलाई सन्तुष्टि पनि छ । Easy1Up मात्र एउटा एस्तो अवसर हो जसले घरमै बसेर संसारका जुनसुकै ठाउँमा अन्लाईन मार्केटिङ गरेर आम्दानी गर्ने अवसर दिन्छ । अझै मज्जाको कुरा के छ भने यसमा गजबको फाइदाहरु छन ।
१) घरमै बसेर संसारको जुनसुकै ठाउँमा अन्लाईन/डिजीटल मार्केटिङ गर्न सकिने ।
२) वन टाईम इन्वेस्ट लाईफ टाईम इन्कम !
३) टाईम फ्रीडम .
४) अझ यसरी भनौं तपाई घर बाहेक जहाँ बसेर पनि यात्रा गर्दै गर्दा होस, साथीभाईसँग गफ गर्दै रमाईलो गर्दै विश्वका जुनसुकै ठाउँमा बसेर पनि काम गर्न सकिने ।
५) 100% कमिसन .
६) ट्रैनिङ पछि प्रेकटिकल्ली इन्कम गरेर देखाउने ।
७) ग्रुप वोर्क।
८) कम लगानिबाट धेरै आम्दानी गर्न सकिने ।
केबल तपाईमा म पनि गर्न सक्छु भन्ने आँट हुन जरुरी छ । असम्भब भन्ने कुरा कुनै पनि पुस्तकको पानामा लेखिएको छैन र मलाई बिश्वास पनि छ तपाईहरुले पनि प्रविधिलाई बुझ्नुहुन्छ र बुझ्नु पनि भएको छ । यदी तपाईलाई पनि Easy1up सम्बन्धी कुनै जानकारी लिन चाहानु हुन्छ र सिक्न, या सिकेर काम गर्न चाहानु हुन्छ, आफ्नो आर्थिक स्तर सुधार गर्न चाहनुहुन्छ भने मलाई मेरो फेस्बूक मा मेसेज गर्न सक्नु हुन्छ ।
थप जानकारी लिनको लागि मलाई सम्पर्क गर्न सक्नु हुनेछ:-
or add me in Facebook and inbox me also
यो लिंक मा क्लिक गरि मलाइ add गर्नुहोस र म्यासेज गर्नुहोस
https://bit.ly/2AhNh3Q