Get a job

Get a job Get a opportunity globally

10/12/2025
नेपालकी महिला Beautician हरूका लागि कुुवेतमा रोजगारीको सुनौलो अवसर ✨👩‍🎨 भौहामा दक्ष Beautician र Nail Technician आवश्यक ...
28/08/2025

नेपालकी महिला Beautician हरूका लागि कुुवेतमा रोजगारीको सुनौलो अवसर ✨
👩‍🎨 भौहामा दक्ष Beautician र Nail Technician आवश्यक ।
✅ आकर्षक तलब सुविधा
✅ आवास, यूनिफर्म, स्वास्थ्य बीमा र अन्य सुविधा उपलब्ध

📑 कागजात संकलन जारी छ...
आजै आवेदन दिनुहोस्!

✈️🇰🇼 कुवेतमा रोजगारीको अवसर 🇰🇼✈️Olive Arabia Facility Management Solutions मा रोजगारीको अवसर!👷‍♂️ उपलब्ध पदहरू:✔️ क्लिनर...
19/08/2025

✈️🇰🇼 कुवेतमा रोजगारीको अवसर 🇰🇼✈️
Olive Arabia Facility Management Solutions मा रोजगारीको अवसर!

👷‍♂️ उपलब्ध पदहरू:
✔️ क्लिनर (पुरुष/महिला)
✔️ HVAC, AC टेक्निसियन
✔️ सेक्युरिटी गार्ड

👉 आकर्षक तलब
👉 बसोबास र यातायात सुविधा
👉 २ वर्षको करार (नवीकरणीय)
👉 कुवेत श्रम कानुन अनुसारका अन्य सुविधा

📞 अधिक जानकारीका लागि तुरुन्त सम्पर्क गर्नुहोस्।

✈️ साइप्रसमा रोजगारीको अवसर! 🇨🇾हामीसँग वेटर, कुकिङ र हाउसकिपिङ पदका लागि आवेदन खुला छ।✅ यात्रा र बसोबास सुविधा✅ स्वास्थ्...
15/08/2025

✈️ साइप्रसमा रोजगारीको अवसर! 🇨🇾
हामीसँग वेटर, कुकिङ र हाउसकिपिङ पदका लागि आवेदन खुला छ।
✅ यात्रा र बसोबास सुविधा
✅ स्वास्थ्य तथा बीमा सुविधा

📩 थप जानकारीका लागि अहिले म्यासेज गर्नुहोस्।

🇰🇼 कुवेतको Indoor Amusement Park मा Customer Service Associates को लागि रोजगारी!💼 तलब: 165 KD  📅 समय: 8 घण्टा / 26 दिन  ...
24/07/2025

🇰🇼 कुवेतको Indoor Amusement Park मा Customer Service Associates को लागि रोजगारी!

💼 तलब: 165 KD
📅 समय: 8 घण्टा / 26 दिन
🏠 सुविधा: आवास, युनिफर्म, हेल्थ इन्स्योरेन्स
📽️ 1 मिनेटको परिचय भिडियो मात्र आवश्यक!

👉 थप जानकारीका लागि मेसेज गर्नुहोस्!

Hureee hureee
20/07/2025

Hureee hureee

🌟 दुबई रोजगारी अवसर! 🌟अब नेपाली कामदारका लागि सुनौलो मौका ✈️Emrill Interhrated F M मा 👇🧹 Cleaner (Male) - 1105 AED🧼 Clea...
09/07/2025

🌟 दुबई रोजगारी अवसर! 🌟
अब नेपाली कामदारका लागि सुनौलो मौका ✈️
Emrill Interhrated F M मा 👇

🧹 Cleaner (Male) - 1105 AED
🧼 Cleaner (Female) - 1130 AED

💼 फाइदाहरू:
✅ 11 घण्टा / 26 दिन
✅ युनिफर्म 👕
✅ हेल्थ इन्स्योरेन्स 🏥
✅ लुगा धुने सुविधा 🧺
✅ बसोबास 🏠

📈 काम अनुसार 1500 – 1700 AED सम्म कमाइ हुन सक्छ!

📞 जानकारीको लागि:
📲 9816986089 / 9709178536
📲 WhatsApp: 9805715252

🚀 आजै सम्पर्क गर्नुहोस्! तपाईंको विदेश रोजगारीको सपना पुरा गरौं 🇦🇪✨

📢 माउरिससमा रोजगारीको सुनौलो अवसर! 🇲🇺🛠️Super Construction, Mauritius मा विभिन्न पदमा ठूलो संख्यामा कामदार आवश्यक!💼 पदहरू...
06/07/2025

📢 माउरिससमा रोजगारीको सुनौलो अवसर! 🇲🇺🛠️
Super Construction, Mauritius मा विभिन्न पदमा ठूलो संख्यामा कामदार आवश्यक!

💼 पदहरू: Mason, Carpenter, Welder, Painter, Electrician, Cook, Driver, Helper लगायत
👷‍♂️ तलब: २२,३०० MUR (सबै पदहरूमा समान)
🎁 सुविधाहरू:
🔹 बसोबास 🏠
🔹 ८ घण्टा / २६ दिन काम 🕗
🔹 युनिफर्म 👕
🔹 स्वास्थ्य बीमा 🏥
🔹 कपडा धुने सुविधा 🧺

📅 फाइनल अन्तर्वार्ता: असार २४ (July 08), मंगलवार – बिर्तामोड, झापा 📍
📌 स्थान: पश्चिम स्ट्यान्ड, बिर्तामोड, झापा
📞 सम्पर्क: 9816986089 / 9709178536 / 9805715252

👉 तुरुन्त सम्पर्क गर्नुहोस् र सुनौलो भविष्य सुनिश्चित गर्नुहोस्! 🇳🇵✈️

✈️ मलेसिया गार्डको सुनौलो मौका! 🇲🇾💼 Security Guard को लागि रोजगार अवसर📋 LT No.: 321621👮‍♂️ तलब: 2200 RM👨‍🦱 उमेर: 25-44 व...
04/07/2025

✈️ मलेसिया गार्डको सुनौलो मौका! 🇲🇾
💼 Security Guard को लागि रोजगार अवसर
📋 LT No.: 321621
👮‍♂️ तलब: 2200 RM
👨‍🦱 उमेर: 25-44 वर्ष
📏 हाइट: कम्तिमा 5.4"

👉 अब ढिला नगरी सम्पर्क गर्नुहोस् 📞
📱 9816986089 / 9709178536

🚨 MAJU JAYA SECURITY SDN BHD मा सुरक्षित भविष्य बनाउनुहोस्! 🌟
🔥 वैदेशिक रोजगारीको सुनौलो अवसरलाई नछुटाउनुहोस् 🔥

🇲🇾👮‍♂️✈️

🇰🇼 कुवेतको JS Pre School मा रोजगारीको सुनौलो मौका! ✨👩‍🏫 Asst. Teacher – 220 + 20 KD 💰👶 Care Taker – 130 + 20 KD 💵🧹 Clean...
20/06/2025

🇰🇼 कुवेतको JS Pre School मा रोजगारीको सुनौलो मौका! ✨
👩‍🏫 Asst. Teacher – 220 + 20 KD 💰
👶 Care Taker – 130 + 20 KD 💵
🧹 Cleaner – 110 + 20 KD 💸

🕗 काम: 8 घण्टा / 26 दिन
👔 युनिफर्म | 🏥 स्वास्थ्य बीमा | 🧺 लुगा धुने सुविधा | 🏠 बसोबास

विदेशमा सुरक्षित र सुविधासम्पन्न जागिर खोज्दै हुनुहुन्छ भने – यही हो तपाईंको अवसर! 💼
📞 थप जानकारीका लागि सम्पर्क गर्नुहोस्: 9816986089, 9709178536
📍स्थान: पश्चिम स्ट्यान्ड, बिर्तामोड

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Get a job posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share