NPL News Pro

NPL News Pro 24/7

SRH vs DC Match Preview: Sunrisers Hyderabad Face Delhi Capitals in Crucial IPL Clash Today
21/04/2026

SRH vs DC Match Preview: Sunrisers Hyderabad Face Delhi Capitals in Crucial IPL Clash Today

Kathmandu: The excitement of the Indian Premier League continues as Sunrisers Hyderabad (SRH) take on Delhi Capitals (DC) in Match 31 of the tournament today. The match will be played at the Rajiv…

Atletico Madrid executed a perfect smash-and-grab raid at the Spotify Camp Nou on Wednesday night, defeating FC Barcelon...
09/04/2026

Atletico Madrid executed a perfect smash-and-grab raid at the Spotify Camp Nou on Wednesday night, defeating FC Barcelona 2-0 in the first leg of their UEFA Champions League Quarter-Final

Kathmandu: In a quintessential display of Diego Simeone’s dark arts, Atletico Madrid executed a perfect smash-and-grab raid at the Spotify Camp Nou on Wednesday night, defeating FC Barcelona 2-0 i…

Breaking News मन्त्रालयका सचिवहरूसँग परिचयात्मक कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले भन्नुभयो- "म रहरले आएको होइन ।...
14/09/2025

Breaking News

मन्त्रालयका सचिवहरूसँग परिचयात्मक कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले भन्नुभयो- "म रहरले आएको होइन । सडकबाट, जताततैबाट फलानालाई, सुशीला कार्कीलाई जिम्मा दिऊँ भनेर आवाज उठ्यो । मैले विवश हुनुपर्‍यो । म कुनै सत्ताको रसस्वादन गर्न आएको होइन । त्यो मेरो उमेर पनि होइन । हामीले यो बेलामा किन सेवा नगर्ने भनेर हो । ६ महिना मात्रैको अवधि बस्ने र त्योभन्दा बढी नबस्ने भनेका छौँ ।

६ महिनामा आफ्नो कामकारबाही गरेर मुक्त हुने र नयाँ आउने मन्त्रीहरूलाई जिम्मेवारी र दायित्व सुम्पिने अठोट गरेका छौँ । यो अठोटमा यहाँहरूको साथ नपाईकन सम्भव छैन । सुरक्षा निकायले पनि साथ नदिईकन सम्भव छैन । हेर्नुस्, मलाई सहयोग गर्नुस् ।

नेपालमा अन्तरिम सरकार गठनलगत्तै भारतको स्वागतकाठमाडौँ- नेपालमा सम्माननीय सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठ...
13/09/2025

नेपालमा अन्तरिम सरकार गठनलगत्तै भारतको स्वागत

काठमाडौँ- नेपालमा सम्माननीय सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भएको घोषणापछि भारत सरकारले औपचारिक प्रतिक्रिया जनाएको छ।

भारतले नयाँ सरकार गठनलाई स्वागत गर्दै यसले नेपालमा शान्ति र स्थिरता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। भारतीय विदेश मन्त्रालयले मध्यरातमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ।'

भारतले नजिकको छिमेकी, लोकतान्त्रिक साथी र दीर्घकालीन विकास साझेदारका रूपमा दुवै देशका जनता र राष्ट्रको समृद्धि तथा कल्याणका लागि नेपालसँग निरन्तर सहकार्य गरिरहने प्रतिबद्धता पनि जनाएको छ।

12/09/2025

Zen Z को शहासले आज देशले पहिलो प्रधानमन्त्री पाउन सफल भएको र आज बाट यो पेज NPL News को पनि जन्म भएको हुँदा सम्पूर्ण शाहसी नेपालीहरूमा आर्दिक बधाइ ज्ञापन गर्दछु..
जय नेपाल, जय Zen Z..

Breaking Newsपूर्व प्रधान न्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् ।उनलाई राष्ट्रपति रामचन...
12/09/2025

Breaking News
पूर्व प्रधान न्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार साँझ प्रधानमन्त्री नियुक्त गरेका हुन् । त्यस्तै, उनको शपथ ग्रहण आजै राति ९ बजे शीतल निवासमा हुने तय भएको जानकारी प्रशासनलाई प्राप्त भएको छ ।

Address

Damak
Jhapa District

Alerts

Be the first to know and let us send you an email when NPL News Pro posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share