Routine of Kachankawal Rural Municipality

Routine of Kachankawal Rural Municipality Welcome to Routine of kachankawal Rural Municipality

Historic Moment: नेपालमा बिजुलीका नायक भनेर चिनिने मन्त्री कुलमान घिसिङले Switch थिचेर TU मैदानको Floodlight उद्घाटन गर्...
16/11/2025

Historic Moment: नेपालमा बिजुलीका नायक भनेर चिनिने मन्त्री कुलमान घिसिङले Switch थिचेर TU मैदानको Floodlight उद्घाटन गर्नु भएको छ! ❤️

10/11/2025

शिवम् सिमन्टले तिर्‍यो विद्युत् महसुल बक्यौताको पहिलो किस्ता

Breaking: Dan Bahadur Karki becomes the new IGP of Nepal Police.
10/11/2025

Breaking: Dan Bahadur Karki becomes the new IGP of Nepal Police.

Minister Kulman Ghising says, "आगामी हिउँदयामको विद्युत व्यवस्थापनका लागि भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौता बारे के...
09/11/2025

Minister Kulman Ghising says, "आगामी हिउँदयामको विद्युत व्यवस्थापनका लागि भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौता बारे केही भ्रम फैलाइएको देखिएको छ। म स्पष्ट भन्न चाहन्छु यो निर्णय कुनै व्यक्तिगत स्वार्थ, सेटिङ वा नाजायज कारणका लागि होइन, राष्ट्र र नेपाल विद्युत प्राधिकरणको हितमा गरिएको हो।
नदी प्रवाहमा आधारित हाम्रो प्रणालीले बर्षायाममा निर्यात र सुख्खायाममा केही परिमाणमा आयात आवश्यक छ । हामीले नियमपूर्वक पारदर्शी प्रक्रियाबाट सबैभन्दा सस्तो दरमा विधुत नियमन आयोगबाट स्वीकृति लिई विगत लामो समयको अभ्यास वमोजिम विद्युत खरिदको निर्णय गरेका छौं, जसले हिउँदयाममा स्थिर आपूर्ति सुनिश्चित गर्छ र १० रूपैया सम्मको महंगो विधुत आयात गर्र्नु पर्ने वाध्यता हटेको छ । यदि यो कदम समयमै नचालिएको भए महँगो विकल्पमा जानु पर्ने र विद्युत नपाउने जोखिम थियो । यसैले निर्णय पूर्ण रूपमा राष्ट्र, प्राधिकरण र जनताको हितमा गरिएको हो । भ्रममा नपरौं ।"

09/11/2025

१५ घण्टापछि बल्ल बन्यो धावनमार्गको बत्ती

पूर्वमन्त्री आफताव आलमको मृत्यु
08/11/2025

पूर्वमन्त्री आफताव आलमको मृत्यु

07/11/2025

जाँचबुझ आयोगले प्रहरी अधिकारीसँग सुरू गर्‍यो बयान

07/11/2025

अमेरिकामा भोलिदेखि सयौं उडान रद्द हुने भएको छ। भोलिदेखि एयरलाइन्सहरूले उडान रद्द गर्ने भएका हुन्। अमेरिकी इतिहासकै सबैभन्दा लामो सरकारी शटडाउन चलिरहेका कारण देशभर उडानमा अवरोध भएको हो।

भव्य स्वागत: Nepali Cricket team returns back after a long tour with World cup Qualification Success & Historic win over...
07/11/2025

भव्य स्वागत: Nepali Cricket team returns back after a long tour with World cup Qualification Success & Historic win over West Indies. 😍

Happy birthday to talented Nepali singer Pramod Kharel. ❤️
06/11/2025

Happy birthday to talented Nepali singer Pramod Kharel. ❤️

Wow... Argentina's new Jersey for upcoming World cup 😍
06/11/2025

Wow... Argentina's new Jersey for upcoming World cup 😍

05/11/2025

भद्रपुर–गलगलिया सीमा नाका ७२ घण्टा बन्द हुने

Address

Kachankawal
Jhapa District
44600

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Kachankawal Rural Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share