Kamal Media

Kamal Media Kamal Media is located in Kamal Rural Municipality Jhapa Nepal. It makes Documentary, Booklet, Bullet

https://youtu.be/TJHXo8XR2BI?si=ny1FajKbBFKZxzS0
26/05/2026

https://youtu.be/TJHXo8XR2BI?si=ny1FajKbBFKZxzS0

अनुपको कथा । संघर्षको कथा । नेपालमै केही गरौं भन्ने एउटा युवाको कथा ! "मनका मञ्जरी" ।। DEW TV ।।नमस्कार, Dynamic Education World (DEW TV) मा ह...

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले आफू कार्यरत विद्यालय बाहिर काम गर्नका लागी विद्यालय ब्यवस्थापन समि...
14/05/2026

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले आफू कार्यरत विद्यालय बाहिर काम गर्नका लागी विद्यालय ब्यवस्थापन समिती र गाउँपालिकाको कार्यालयबाट अनुमती लिने सम्बन्धी सूचना।

इन्धनको नयाँ मूल्य : डिजेल १८२ र पेट्रोल २०२ रुपैयाँ प्रतिलिटर
03/04/2026

इन्धनको नयाँ मूल्य : डिजेल १८२ र पेट्रोल २०२ रुपैयाँ प्रतिलिटर

विगत २० वर्षदेखि दुग्ध उत्पादन क्षेत्रमा निरन्तर सक्रिय: चापागाईंकमल, २४ माघ । विगत २० वर्षदेखि दुग्ध उत्पादन क्षेत्रमा ...
07/02/2026

विगत २० वर्षदेखि दुग्ध उत्पादन क्षेत्रमा निरन्तर सक्रिय: चापागाईं

कमल, २४ माघ । विगत २० वर्षदेखि दुग्ध उत्पादन क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनुभएका कमल–४, जोगीचौन निवासी अभिनारायण चापागाईं ६९ वर्षको उमेरमा पनि आजसम्म अनवरत रूपमा गाई–भैँसीपालन गरी दुग्ध उत्पादन पेशामा संलग्न रहनु भएको छ।
परिवारको उपभोगपछि पनि उहाँले दैनिक करिब ४० लिटर दूधलाई नेपाल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, कमल–४ मा बिक्री गर्दै आउनु भएको छ । दूध तथा दुग्धजन्य पदार्थको सेवनबाट स्वस्थ र निरोगी रहनुभएको उहाँले २०८२ पुस महिनामा मात्र १०८५ लिटर दूध बिक्री गरी रु.७७,८१० आम्दानी गर्नुभएको संस्थाका व्यवस्थापक हरी अधिकारीले बताउनुभयो ।
जीवनको अन्तिमसम्म यही दुग्ध उत्पादन पेशामै निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले यस पेशाबाट आफू अत्यन्तै खुशी रहेको बताउनुभएको छ। साथै, सबै शेयरसदस्य तथा किसान दाजुभाइलाई यस पेशाबाट निराश नहुन र निरन्तर मेहनतका साथ अघि बढिरहन आग्रह गर्नुभएको छ ।
संस्थामार्फत कारोबार गर्दा दूधको भुक्तानी आफ्नो बचत खातामा सुरक्षित रूपमा जम्मा हुने र आवश्यक पर्दा सहजै निकाल्न सकिने भएकाले संस्थामै कारोबार गर्न समेत अनुरोध गर्नुभएको छ ।

स्थानीय विदा सम्बन्धमा ।
29/01/2026

स्थानीय विदा सम्बन्धमा ।

https://youtu.be/HkkdTJGyblY?si=FjUXrQdTYJzBxKkH
03/01/2026

https://youtu.be/HkkdTJGyblY?si=FjUXrQdTYJzBxKkH

नमस्कार, Dynamic Education World (DEW TV) मा हामीले नेपाल र नेपालीसँग सम्बन्धित शैक्षिक क्षेत्रलाई नजिकबाट नियाल्दै यसको समस्यालाई ....

आजबाट श्री स्वस्थानी व्रत सुरुआजदेखि श्री स्वस्थानी व्रत सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल प...
03/01/2026

आजबाट श्री स्वस्थानी व्रत सुरु
आजदेखि श्री स्वस्थानी व्रत सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पुर्णिमासम्म गरी एक महिनासम्म रहन्छ ।

AI–Digital X-Ray मार्फत निःशुल्क छाती जाँच शिबिर संचालन हुने बारेको सुचना !!!
31/12/2025

AI–Digital X-Ray मार्फत निःशुल्क छाती जाँच शिबिर संचालन हुने बारेको सुचना !!!

https://www.youtube.com/watch?v=kD7MVXrxwUs
31/12/2025

https://www.youtube.com/watch?v=kD7MVXrxwUs

कमल गाउँपालिकाको सबैभन्दा पाको उमेरसम्म नेपाल सरकारको जागिर खाने सफल व्यक्तिः यादव प्रसाद पौडेल ।। देवो भवः ।। DEW...

https://www.youtube.com/watch?v=i5iRlVZiYc0
31/12/2025

https://www.youtube.com/watch?v=i5iRlVZiYc0

लालीगुराँस नगरपालिका सोल्माको एतिहासिक मालुङपालुङ धार्मिक स्थल संकटमा ।। DEW TV ।। नमस्कार, Dynamic Education World (DEW TV) मा हामीले न...

Address

Jhapa

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 17:00

Telephone

+9779800000000

Alerts

Be the first to know and let us send you an email when Kamal Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kamal Media:

  • Want your business to be the top-listed Advertising & Marketing Company?

Share