झापा छड्के

झापा छड्के “स्थानीयदेखि राष्ट्रियसम्मका खबरहरू।
तपाईंको आवाज, हाम्रो समाचार।”
#निष्पक्ष #समाचार #र #विचार

09/09/2026
06/09/2026

🌧️ बाढीपीडितको दुःखमा ओलीको साथ : घटनास्थलदेखि फोन सम्पर्कसम्म!
बाढीले प्रभावित परिवारको पीडा बुझ्न स्थलगत अवलोकनदेखि प्रत्यक्ष फोन सम्पर्कसम्म पुगेका ओलीले पीडितको अवस्था र समस्याबारे जानकारी लिएका छन्।
💔 विपद्को घडीमा साथ र भरोसाको खोजीमा रहेका पीडितका लागि यो कदम कति अर्थपूर्ण होला?


प्रतिनिधि सभाका सम्माननीय सभामुखको सचिवालय

03/09/2026

मलाई पनि यो ब्रान्डको लुगा असाध्यै मनपर्यो।

02/09/2026

गर्नु गरे बुडाले😁😁
#हासो #नेपालीकमेडी #भाइरलभिडियो #ट्रेन्डिङ #मनोरञ्जन 😄🎭
Comedia y Drama
Comedy Central Latinoamérica
Social creative video
Viral

29/08/2026

धन्न नाबालिकाको को ज्यान जोगियो।



#नेपाल #समाचार #ताजाखबर #भाइरल #नेपालसमाचार

Apf nepal
Nepal Police
God of War
pray.com
News Jhapa - न्यूज झापा

28/08/2026

🚨 पीडितको प्रश्न, गृहमन्त्रीको मौनता!
बाढीले घर–सम्पत्ति गुमाएका त्रिशूली क्षेत्रका पीडितहरूका प्रश्नको जवाफ दिनुको साटो गृहमन्त्री सुदन गुरुङ नबोली हिँडेपछि पीडितहरू थप निराश बनेका छन्।
पीडितको पीडामा सरकारको जवाफ र भरोसा चाहिएको बेला यस्तो व्यवहारले उनीहरूको घाउमा मलम लगाउँछ कि झन् दुखाउँछ? 💔😔
जनताको प्रश्न—जवाफ कहिले? 👀
#झापा_छड्के

News Jhapa - न्यूज झापा BBC News Rastriya Swatantra Party - RSP Social DP Aryal Secretariat - डीपी अर्याल सचिवालय NEWS24 Balen

27/08/2026

“सुन शुद्ध, तर लास घिनलाग्दो?” 😠💔

धनका लागि सबै ठीक, तर मानवीय संवेदनामा यस्तो घृणा किन?
पापी सोचलाई धिक्कार! 😢🙏
🌊 Flood / बाढी:

26/08/2026

रसुवामा बाढीको वितण्डा, जनजीवन प्रभावित
🌊 Flood / बाढी:
🌍 Climate / जलवायु परिवर्तन:


゚viralシ

Address

Damak
Jhapa
00977

Website

Alerts

Be the first to know and let us send you an email when झापा छड्के posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category