रौलेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेड घोडाघोडी -०१ सुखड कैलाली

  • Home
  • Nepal
  • Kailali
  • रौलेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेड घोडाघोडी -०१ सुखड कैलाली

रौलेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेड घोडाघोडी -०१ सुखड कैलाली It’s not how much money you make, but how much money you keep, how hard it works for you, and how many generations you keep it for.

सहकारीको अर्थ-सहकारी भन्ने वित्तिकै समान आर्थिक स्तर, इच्छा, रुचि र आवश्यकता भएका तथा एउटा निश्चित भौगोलिक सिमा भित्र बस...
28/07/2025

सहकारीको अर्थ
-सहकारी भन्ने वित्तिकै समान आर्थिक स्तर, इच्छा, रुचि र आवश्यकता भएका तथा एउटा निश्चित भौगोलिक सिमा भित्र बसोवास गर्ने वा समान प्रकृतिका कार्यमा संलग्न भएका मानिसहरूले आपसी हितका निम्ती आर्थिक कारोवार गर्न स्थापित गरिएको संस्था भन्ने बुझिन्छ। यस अर्थमा एउटा साझा उद्देश्य लिएर एउटै भौगोलिक क्षेत्र भित्रका व्यक्तिहरूले आ-आफ्नो आर्थिक उन्नतीका लागि दुई वा दुई भन्दा बढी व्यक्तिहरू मिली आ-आफ्नो आयको केहि अंश नियमित रूपमा जम्मा गरी आयमूलक कार्य सञ्चालन गर्न ऋण प्रदान गरेर समूह वा संस्थालाई निरन्तरता प्रदान गर्नु नै सहकारी हो। सहकारीलाई औद्योगीकरणको उपज मान्न सकिन्छ। नेपाली बृहत् शब्दकोशका अनुसार सहकारी संस्था भन्नाले किसान, मजदुर वा साना पूँजि भएका व्यवसायी वा उपभोक्ताहरूले साझा रूपमा मिलेर सबैको निम्ति उपभोग्य बस्तुको उत्पादन वा वितरण आदिको प्रवन्ध गर्ने र पूँजि तथा श्रम अनुसार मुनाफा बाँडिने एक संस्था भनिएको छ ।

Everyone Products

26/07/2025

घोडाघोडी नगरपालीका वडा न. १ मा बसोवास गर्ने सम्पूर्ण ईच्छुक महानुभाव हरुले हाम्रो यस घोडाघोडी नगरपालीका बेल्कोटमा अवस्थित श्री रौलेश्वर बचत तथा ऋण सहकारी सस्था लिमिटेटमा कम्तिमा १००० (अक्षरुपी एक हजार ) देखि बढीमा १५००० (अक्षररूपी पन्ध्र हजार ) सम्मको शेयर लिई सदस्य बनी मासिक अथवा दैनिक बचत गर्न सक्नुका साथै ऋण समेत लिन सक्नु हुनेछ ! धन्यवाद !

Address

Kailali

Opening Hours

10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when रौलेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेड घोडाघोडी -०१ सुखड कैलाली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share