Ganesh sapkota

Ganesh sapkota Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ganesh sapkota, Advertising/Marketing, Kailali.

19/11/2025

ल शूर्य लाई मन पराउने यता हाजिर हुम त

08/07/2025

विश्वास अनि भरोसा पनि फूल जस्तै हो,
टुटेपछी सुगन्ध हराउँछ !!
☘️

Advertising/marketing

05/07/2025

संसारको सवै भन्दा सुखी र खुशी त्यो व्यक्ति हो
जस्को मन, मस्तिष्क र
व्यवहारमा एकरुपता हुन्छ !!✨😊

19/03/2025

थोरै पीडा चुडीएको फूलले सिकायो,
अलिकति पाठ गरिएको भूलले सिकायो;
आफू सफल भए मात्र दुनियाँले हेर्छ भन्ने
आकाश मा मुस्कुराउने जुन ले सिकायो ।।

16/03/2025

राजावादीहरुले राजा फर्काए सङ्गै मेरा स्व. जिजुबुवा पनि फर्काई दिए म उहाँको काखमा लुटुपुटु गर्थे र बा को काँधमा चड्थेँ🤣🤣

17/03/2023

❤️❤️

21/08/2020

तिम्रो लागि ज्यान दिन्छु भन्थी❤❤
ऐलेत न कल छ नत म्यासेज🌷
अन्तै ब्यस्त होलि मोरी😓😓😓

Address

Kailali

Website

Alerts

Be the first to know and let us send you an email when Ganesh sapkota posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share