22/04/2026
सुखडमा डिजिटल मार्केटिङ व्यवसाय 'नेक्सा डिजिटल' सञ्चालनमा
९ वैशाख,सुखड । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–१, सुखड मा 'नेक्सा डिजिटल' नामक डिजिटल मार्केटिङ व्यवसाय सञ्चालनमा आएको छ । तीन जना युवाको संयुक्त पहलमा सुरु गरिएको यस स्टार्टअपले स्थानीय स्तरमै डिजिटल सेवा विस्तार गर्ने लक्ष्य राखेको छ । नेक्सा डिजिटलका संस्थापक युवाहरूका अनुसार देशभित्रै केही गर्ने सोचका साथ उनीहरूले यो व्यवसाय सुरु गरेका हुन् । पछिल्लो समय बालेन शाह नेतृत्वको सरकारको उदयसँगै युवामा स्वदेशमै अवसर खोज्ने र केही नयाँ गर्ने प्रेरणाले आफूहरूलाई पनि अघि बढ्न हौसला दिएको उनीहरूको भनाइ छ । æविदेश जाने सोच पनि थियो, तर आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने विश्वासले यो यात्रा सुरु गरेका हौँ," संस्थापकले बताए ।
९ वैशाख,सुखड । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–१, सुखड मा 'नेक्सा डिजिटल' नामक डिजिटल मार्केटिङ व्यवसाय सञ्चा....