02/09/2026
सुचना ! सुचना ! सुचना !
भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले निवेदन दिने सम्बन्धि एक्काइस (२१) दिने सार्वजनिक सुचना ।
हालसम्म निस्सा प्राप्त नगर्नु भएका व्यक्तिहरूका लागि सुनौलो अवसर, थप जानकारिका लागि लम्कीचुहा नगरपालिकाको भूमि शाखामा सम्पर्क राख्नुहोला अथवा 9858442207, 9815642021 मा सम्पर्क गर्नुहुन अनुरोध छ।