14/03/2026
#🌸गुरु अमृतमय वानि🌸धर्ममा मार्ग नै मुख्य रहन्छ । मार्ग बिना मुक्ति मोक्ष अब असम्भव छ । भौतिक संसारबाट धर्मको बिस्तार भएतापनि धर्मको तत्त्व दुर्लभ छन् । गुरुले धर्मलाई बिरोध गरेको होइन तर यस बर्तमान युगमा आएर ब्रह्माण्डमा मनुष्यहरु स्वयम् स्वार्थ पुर्तिको मार्गले रच्दै आएको कुनितिहरुलाई सत्य मैत्री धर्म मार्ग दर्शनको क्षण बोध गरएको मात्र हो । गुरुको रुप लौकिक वा अलौकिक रूपमा रहन्छ ।संसारमा देखिने सत्य गुरु नै परमात्मा गुरुको वास्तविक रुप हुन् ।🌸सर्व मैत्री मंगलम🌸🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌸🌸🌸