11/10/2024
नेपालीहरुको महान पर्व
बिजया दशमी तथा शुभ दिपावली २०८१ को पावन अवसरमा
स्वदेश तथा बिदेशमा रहनुहुने नेपाली आमाबुबा, दाजुभाई, दिदिबहिनी
एवम् आफन्तजन, शुभ चिन्तक लगायत सम्पूर्ण माहानुभावहरुमा
सुख शान्ती, समबृद्धि, दिर्घायु तथा उन्रती प्रगतिको हाद्धिक मंगलमय
शुभकामना व्यक्त गर्दछु ।
दिव्या मसला परिवार