Routine Of Phalebas Banda , Parbat

Routine Of Phalebas Banda , Parbat पर्बत जिल्ला र फलेबास नगरपालिकाको सम्पूर्ण समाचार यहा हेर्न सकिनेछ

09/08/2026

लौ हजुर

05/08/2026

गरे तिम्रा बालृनले

26/07/2026

जान्नेलाई छानियो है कुरा बुझम 🙏🙏

एम्बुलेन्स प्रयोग र मृत्युपछि शवगृहमा शव राखेबापत पनि ३ प्रतिशत कर !सरकारले ल्याएको नयाँ करका  कारण  निजी अस्पतालमा उपचा...
21/07/2026

एम्बुलेन्स प्रयोग र मृत्युपछि शवगृहमा शव राखेबापत पनि ३ प्रतिशत कर !
सरकारले ल्याएको नयाँ करका कारण निजी अस्पतालमा उपचार गर्ने बिरामीबाट टिकट, एम्बुलेन्स, शववाहन र रगतको प्रयोगदेखि डायलाइसिस र क्यान्सरको उपचारसम्म मात्रै होइन, मृत्युपछि शवगृह शव राखेबापत पनि ३ प्रतिशतका दरले कर लिन थालेको छ । यो करलाई ‘स्वास्थ्य समता शुल्क’ नाम दिइएको छ बुझ्नु भयोनि ।

18/07/2026

यस्तो बिजोग नगर नारिलाइ सम्मान गर्न सिक

15/07/2026

सत्य यहि हो सुन रास्वपा समर्थक🙏🙏

11/07/2026

यो सरकारको आसा थियो छिटै निसामा बदलिएको छ

10/07/2026

100 दिनमा बिदेशमा भयका नेपाली लाई तेहि सेबा सुबिधा तलब दियर नेपाल फर्काउन सुरु गर्नेछौ भनेका रास्वपाले आज यो हालतमा बिदेश पठाउदै छ र अझै जानका लागि प्रतिबन्द लगाइयका जोखिम देशमा पनि बिदेश पठाउने सम्झौता गरेको छ कठै मेरो देश 😭

गरिखान दे सरकार     राज्य र गरिविले मान्छे मार्छ भन्ने यथेष्ट प्रमाण आत्मदाह प्रयास गर्ने पुरुष पठाओ चालक :  राहदानी विभ...
09/07/2026

गरिखान दे सरकार

राज्य र गरिविले मान्छे मार्छ भन्ने यथेष्ट प्रमाण आत्मदाह प्रयास गर्ने पुरुष पठाओ चालक : राहदानी विभागको ३ नम्बर गेटमा मोटरसाइकल पार्किङ गर्दा महानगर प्रहरीले लक लगाइदिएपछी आफ्नै बाइकको पेट्रोल निकालेर एक युवाले श!री!रमा आ*गो लगाएका छन। उनको वीर अस्पतालमा उपचार चलिरहेको छ भने ६५ प्रतिशत श!री!र ज*ले*को छ भने थप अनुसन्धान चलिरहेको छ💔😭 छ 100 दिनमा बिदेशमा भयका युबा फर्काउने कुरा थ्यो ।यहि भयकाले पनि गरिखान नपाउने निरङकुस सरकार आएछ ।। गरिखमन देउ 🙏

05/07/2026

सरकार बनेको 101 दिन भैसको छोरा छोरी बिदेश नजाने गरि आउछन कि भन्ने आस थियो बालेनले सफत खानेदिन खुसिले सिमा नागेको थियो खै कसरी भनुम अहिले घन्टिमा भोट हालेको पछुतो लागेको छ 100 दिनमा धेरै नराम्रा कामको थालनि भयको महशुस भयो हे सरकार फलेवासमा यउटिआमाको रोधन थियो बिदेशि जेलबाट छोरा फर्केला अरुले गरेन्न तिमिले जितेर ल्याइदेउ है बाबू माननीय सागर भुसाल याद छनि आशिर्वाद लियको

Address

Parbat
Kaski
33201

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Phalebas Banda , Parbat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share