घण्टी

  • Home
  • घण्टी

घण्टी Ghanti : घण्टी
(1)

08/08/2026

लगभग सबै मन्त्रिपरिषद मिटिङमा सबै मन्त्रिहरूकाे उपस्थिति हुन्छ अहिले । सबै जना आफ्नाे कर्तव्य जिम्मेबारि पुर्वक पुरा गर्दैछन् ।

यस्ताे अवस्था बिगत ३६ बर्षमा निकै कम भयाे हाेला । सबै मन्त्रिहरू एकैपटक भएकाे बिरलै थिए । तिनलाइ कार्यकर्ता खुशि पार्न बाेलाएकाे ठाउँमा जानै पर्ने, भातृसंगठनकाे कार्यक्रममा जानैपर्ने, बिचाैलियका काेठे मिटिङमा जानैपर्ने, बिदेश भ्रमणमा जानैपर्ने, मतदाता रिझाउन जिल्ला गइरहनुपर्ने, अनि तालमेलकाे सरकार हुँदा बिबिध कारणले असहयाेग गर्नपर्ने, आदि इत्यादि कारणले उपस्थित हुदैनथे ।

फेरि, निति नियमकाे बारेमा तिनले केहि जान्नु पर्दैनथ्याे,
सबै काम कर्मचारि, बिचाैलिया र INGO, NGO का टिमले तयारि गर्दिन्थे । तिनलाइ यस्ताे झनझट काममा भुल्न फुर्सद नै थिएन । मन्त्रिपरिषदमा पेश भएपछि पास गर्ने मात्र काम थियाे तिनकाे ।

याे कुरा सहि कि गलत, कमेन्ट गर्नुस 🙏

समस्याग्रस्त सहकारीबाट बचत फिर्ता जारी✅ कान्तिपुर सेभिङ सहकारीका ३३४ जना बचतकर्ताले बचत फिर्ता पाए।✅ पशुपति सहकारीका ७ ज...
05/08/2026

समस्याग्रस्त सहकारीबाट बचत फिर्ता जारी
✅ कान्तिपुर सेभिङ सहकारीका ३३४ जना बचतकर्ताले बचत फिर्ता पाए।
✅ पशुपति सहकारीका ७ जना बचतकर्ताले पनि रकम फिर्ता पाए।
📌 साउन १–१५ गतेसम्म विभिन्न समस्याग्रस्त सहकारीका ६५ जना ऋणीबाट ऋण असुली गरिएको छ।
सरकारका अनुसार, ऋण असुलीबाट प्राप्त रकम नै पीडित बचतकर्तालाई बचत फिर्ता गर्न प्रयोग गरिएको हो।

29/07/2026
11/07/2026

रबि बालेन एकताकाे अगाडि काेहि पनि टिक्दैनन् - डा. भाेला रिजाल

10/07/2026

आज म बाेल्न आएकाे भन्दै सुदन गुरुङले एमाले र कांग्रेसलाई थ र्काउँदै गणेश नेपालीकाे मृ त्युबारे संसदमा दिए ज वाफ ।

अति भएपछि पहिलाे पटक गृहमन्त्रीले राम्रै जबाफ दिए बिराेधीलाइ?
नेपाली बचाउन परे जति पनि स्टन्ट गर्न तयार छु।
३६ बर्ष सत्ता चलाएकालाइ सुदनले पढाए - ३ तहकाे सरकार र सरकार कसरि चल्छ भनेर ।

Part 41

Part 40

Part 39

Part 38

Part 37

Part 36

Address

Alerts

Be the first to know and let us send you an email when घण्टी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Advertising & Marketing Company?

Share