Routine of Shahar Band

Routine of Shahar Band information

27/08/2026
27/08/2026

चेम्बरले नुवाकोट पठायो ५० किलो सामान बोक्ने ड्रोन, दोब्बर क्षमताको पठाउँदै

-उद्धार कार्यलाई थप प्रभावकारी बनाउन चेम्बरले ५० किलो पेलोड क्षमताको ड्रोन र एउटा सर्भिलेन्स ड्रोन विदुर नगरपालिकामा पठाइसकेको छ ।

प्राविधिक शिक्षा विशेष छात्रवृत्ति कार्यक्रम मार्फत प्राविधिक शिक्षा बिभिन्न कार्यक्रममा अध्ययन गर्ने अवसर:दलित, मुस्लिम...
22/06/2026

प्राविधिक शिक्षा विशेष छात्रवृत्ति कार्यक्रम मार्फत प्राविधिक शिक्षा बिभिन्न कार्यक्रममा अध्ययन गर्ने अवसर:

दलित, मुस्लिम, सीमान्तकृत, विपन्न तथा प्राविधिक शिक्षाको पहुँच नभएका ७८ स्थानीय तहका विद्यार्थीहरूले विशेष छात्रवृत्ति कार्यक्रम मा आवेदन दिन सक्नेछन ।

सुविधाहरू:
* मासिक निर्वाह भत्ता: रु. ३,५००
* वार्षिक यातायात खर्च: रु. १,५००
* वार्षिक पोशाक खर्च: रु. १,५००

अध्ययन अवसर:
* डिप्लोमा/प्रमाणपत्र तह: ४५७ जना
* प्रि-डिप्लोमा तह: २३ जना

आवेदन अन्तिम मिति: २०८३ असार १८ गते
फाराम पूर्ण रूपमा निःशुल्क छ, आवेदन दिन कुनै शुल्क लाग्ने छैन। !

22/06/2026

कृषिबाट यो देशको समृद्दीमा जुटौ ।

Monday Morning & Statue of Lord Shiva at Pumdikot. ❤️🙏🏻  Routine of Nepal banda
22/06/2026

Monday Morning & Statue of Lord Shiva at Pumdikot. ❤️🙏🏻
Routine of Nepal banda

21/03/2026
21/03/2026

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Shahar Band posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share