Hype-Check Nepal

Hype-Check Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hype-Check Nepal, Social Media Agency, Kalimati, Kathmandu.

हिजो धुर्मुस-सुन्तली, आज रवि-बालेन—हाम्रो समाज सधैँ नयाँ 'Icon' को खोजीमा हुन्छ। तर कसैलाई भगवान् जस्तो 'Stan' गर्दैमा क...
20/03/2026

हिजो धुर्मुस-सुन्तली, आज रवि-बालेन—हाम्रो समाज सधैँ नयाँ 'Icon' को खोजीमा हुन्छ। तर कसैलाई भगवान् जस्तो 'Stan' गर्दैमा कोही पुज्ने लायक हुँदैन। Facts over feelings, ब्रो! Don't stay delulu.

19/03/2026

Politics isn't just about shouting anymore, it's about chasing the Intellectual Vibe. ✨"
गगनको 'Accountability' vs रविको 'Institutionalization'।
• भीडको भाषाले चुनाव जिताउँछ, तर 'Elite' को भाषाले शासन टिकाउँछ। 👑

19/03/2026

"Politics isn't just about shouting anymore, it's about chasing the Intellectual Vibe. ✨

गगनको 'Accountability' vs रविको 'Institutionalization'

• भीडको भाषाले चुनाव जिताउँछ, तर 'Elite' को भाषाले शासन टिकाउँछ। 👑
•राजेन्द्र बानियाँ दाई र ती सबै 'Intellectuals' जो यो पावर गेम नियालिरहेका छन्। ✍️

धन्यवाद गगन.. तिमीले बोल्न पाउनुपर्छ भन्ने अधिकार सुनिश्चित गरिदिएकोमा। आशा छ, यो तिम्रो अन्तिम शो हुने छैन :)
19/03/2026

धन्यवाद गगन.. तिमीले बोल्न पाउनुपर्छ भन्ने अधिकार सुनिश्चित गरिदिएकोमा। आशा छ, यो तिम्रो अन्तिम शो हुने छैन :)

५ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्....

12/03/2026

आलोचना गर्नेहरूलाई धन्यवाद, कम्तिमा उहाँलाई 'भ्रष्ट' वा 'कामचोर' त भन्नुभएन, 'सांसद' नै भन्नुभएछ। यो त उहाँको लागि त सित्तैमा पाएको 'प्रमोसन' हो! जय घण्टी! 🔔

१ मिनेटमा IPL अपडेट आउँछ, तर न्यायको खबर अझै 'Loading' छ। 🏏⏳५ दिनदेखि 'अनुसन्धान हुँदैछ' भन्ने एउटै 'Scripted' डाइलग। ठू...
12/03/2026

१ मिनेटमा IPL अपडेट आउँछ, तर न्यायको खबर अझै 'Loading' छ। 🏏⏳५ दिनदेखि 'अनुसन्धान हुँदैछ' भन्ने एउटै 'Scripted' डाइलग। ठूला पेजहरू 'शुभ बिहानी' र 'कस्तो लाग्यो?' लाइक बटुल्न व्यस्त, तर यो जघन्य अपराधमा सबै मौन! 🤐🚫 अपराधीलाई कुन 'High Power' ले जोगाउँदैछ? प्रशासनको यो सुस्त गति 'Failure' हो कि 'Setting'? हामीलाई "बधाई छ" वाला रोमान्टिक पोस्ट होइन, "दोषीलाई हत्कडी" लागेको 'Breaking News' चाहियो। ⚖️🔥

RCB & SRH will play the first match of this season IPL starting on March 28! 🥵

५ दिन भयो, दोषी अझै 'Safe' छन्।UCL News: १ मिनेटमा गेम खतम, तर न्यायको खबर अझै 'Loading' छ।Day 5: ५ दिनदेखि 'अनुसन्धान ह...
12/03/2026

५ दिन भयो, दोषी अझै 'Safe' छन्।

UCL News: १ मिनेटमा गेम खतम, तर न्यायको खबर अझै 'Loading' छ।

Day 5: ५ दिनदेखि 'अनुसन्धान हुँदैछ' भन्ने एउटै डाइलग। ठूला पेजहरू 'शुभ बिहानी' भन्दै इन्गेजमेन्ट बटुल्न व्यस्त, तर यो जघन्य अपराधमा मौन! 🤐

The Reality: अपराधीलाई कुन 'Power' ले जोगाउँदैछ? प्रशासनको यो सुस्त गति 'Failure' हो कि 'Setting'?

Bottom line: हामीलाई "बधाई छ" वाला पोस्ट होइन, "दोषीलाई जेल" भएको हेडलाइन चाहियो।

Champions League मा Real लाइ रोक्न गार्हो: Real Madrid wins the UCL match with Manchester City by 3-0 goal score as Federico Valverde scored a Hattrick goals. 😱😱😱

बालेनको यो International Flex त Peak मा छ, तर यसलाई Natural मात्र नभन्नुस्। कतिपयले त यसलाई 'घण्टी मिडिया' को Planned Le...
11/03/2026

बालेनको यो International Flex त Peak मा छ, तर यसलाई Natural मात्र नभन्नुस्। कतिपयले त यसलाई 'घण्टी मिडिया' को Planned Level 10 Gyatt भन्छन्—जसले Algorithm नै ह्याक गरेर सबैलाई Simp बनाइदिएको छ

Popular International Media Platforms like TIME, BBC, NewYork Times, 9 News and many others including Print Media in Japan, Australia, UK are doing good coverage of Nepal's peaceful Election & also about upcoming Leader B***n Shah.

11/03/2026
भावना राम्रो इन्जिन हुन सक्छ अघि बढाउँछ, तर हाम्रो बुद्धि सधैं स्टेयरिङ हुनुपर्छ! Think before you act!
09/03/2026

भावना राम्रो इन्जिन हुन सक्छ अघि बढाउँछ, तर हाम्रो बुद्धि सधैं स्टेयरिङ हुनुपर्छ! Think before you act!

Behind Popular Song: हेटौंडाका ३२ वर्षीय जयन जे वाईबा ले शब्द, संगीत र स्वर दिनुभएको "लेखौँ भविष्य आफ्नो आफै नै, अरु कोहि आई बनाउँदैन यो देश" गीत अहिले युवाहरु माझ निकै प्रसिद्ध छ । युवाहरुको लागि विशेष गीत गाउने सोच्दै गर्दा २ वर्ष अघि दिमाग खराब चलचित्रको लागि गाएको उक्त गीत त्यसबेला सामान्य रुपमा चलेपनि जेन्जी आ'न्दोलन पछि निकै चर्चित बन्न पुग्यो । उहाँले थुप्रै नेपाली चलचित्रमा काम गर्नुभएको छ भने आफ्नो परिवर्तनको आवाज बनेको भन्दै उक्त गीतलाई यूवाहरुले आफ्नो राष्ट्रिय गीत भन्दै तारिफ गरिरहेका छन् ।❤️

Address

Kalimati
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Hype-Check Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share