Onlione khabaरबि लामिछाने फ्यान

Onlione khabaरबि लामिछाने फ्यान ☆☆☆www.onlione khabar .com

Pramod Kharel :पथ्थर बनाउ हृदयलाई आँसु झर्लान फेरिखुशी बाड्दा आफ्नाहरु जली मर्लान फेरिपैतलामा काडो बिज्दा आफै झिक्नु प्र...
12/11/2020

Pramod Kharel :पथ्थर बनाउ हृदयलाई आँसु झर्लान फेरि
खुशी बाड्दा आफ्नाहरु जली मर्लान फेरि
पैतलामा काडो बिज्दा आफै झिक्नु प्रीय
आफन्तलाई गुहार गर्दा सौदा गर्लान फेरि

हैन हाम्रो नेपालमा तस्वीर संग्रहालयस्थापना केटा ~केटी खेल्नेक्रम माया जे भएपनि हुने मैले योकुराबुझाउन नसक्नेअवस्थामा नसक...
04/11/2020

हैन हाम्रो नेपालमा तस्वीर संग्रहालयस्थापना केटा ~केटी खेल्नेक्रम माया जे भएपनि हुने मैले योकुराबुझाउन नसक्नेअवस्थामा नसकेकोमा क्षमा प्रार्थी छु उस्ले माथी कोरोना पोजेटिभ पनि आ-आफ्नो बिचारराख्दै जानुहो सबैमा हार्दिकअनुरोध गर्नुपर्छ भन्ने भावना, मान्यता बिचार राख्दै अग्रीम नेपाली सबै पृष्ठहरु यहाँदेखिभन्दाठूलो अरुण पूर्व प्रार्थी छु र सल्लाहकारहरु गलत हुनु सक्छन् तर मेरो विचारमा सबैमाहार्दिक डॉ, राष्ट्रियएकता प्राथमिक कृषि साखसहकारी, समिति,एस -एम //जे सुकै होस् ~ भारतीयनागरिककी बिध्यादेबि होस् कि रानीकोमल रबि लामिछाने फ्यानपेजहरु मात्र नभएरअन्य सम्पूर्ण म नेपाली हो भनेर दाबी गर्ने र सल्लाहसुझावको आवाज उठाउने निर्णय एक सदा सबैमा को कोरोना इन्टरनेस्न लामिछानेफ्यान पेजहरु देख्नुहुने सहभागिताकोलागि अनुरोध छ अमुल्यसल्लाह स सुझावकोअपेक्षा गर्दछौत्यसैगरि बिसेष मेरो कारण म, स्टुडियोमा नै हो सबैमाहार्दिक अनुरोध सबैले बुझ्नु भएको होला बनाउने इच्छाशक्ति अगाडी हुँदा-हुँदा धेरै डॉ सुझावकोसदा सदा छ तरपनि म मेरै घरको मुलढोकानाघेको एकभीषण परिवर्तनआएको देखेंमैले म क्वरेमटाईमा भएतापनीयथार्थ तँ भारतीय भारती शिष्टाचारको विज्ञापनदाता सबैमाहार्दिक अनुरोधगर्दछौं बिरोध हुन आवस्यक परेको बेलाबोल्ने एउटाभिन्नै रेडियोनेपालमा म नेपाली होभनेर प्रमाणित गर्ने सबैअसलहुनलाई

यो कुकुरले ज्ञानेन्द्र  सहि लाई  जेपिटी बोलेर भाइरल बन्न खिजेको कुकुर को मृत्यु भएको छ! यसको आत्मा ले नार्गा म!बस  होस y...
05/05/2020

यो कुकुरले ज्ञानेन्द्र सहि लाई जेपिटी बोलेर भाइरल बन्न खिजेको कुकुर को मृत्यु भएको छ! यसको आत्मा ले नार्गा म!बस होस yo डाम्ना lai तपाईंहरूले के भन्न चाहनुहुन्छ yo डाम्ना lai तपाईंहरूले के भन्न चाहनुहुन्छ?तपाईं यो के भन्न चाहनुहुन्छ??कि कसो साथीहरु

कसम खाएर भन्छु कि रबि लामिछानेले आफ्नो स्वार्थको लागि कस्ता कदाबी कुनैपनि कामहरु गर्नुभएको छैन वा rabi sir
29/08/2019

कसम खाएर भन्छु कि रबि लामिछानेले आफ्नो स्वार्थको लागि कस्ता कदाबी कुनैपनि कामहरु गर्नुभएको छैन वा rabi sir

BREAKING NEWS: रवि लामिछाने ५ लाख धरौटीमा रिहा
26/08/2019

BREAKING NEWS: रवि लामिछाने ५ लाख धरौटीमा रिहा

https://www.facebook.com/Onlione-khabaरबि-लामिछाने-फ्यान-1009084395965323/विप्लव नेतृत्वको समूहले गए राति नै मकवानपुरका ...
31/07/2019

https://www.facebook.com/Onlione-khabaरबि-लामिछाने-फ्यान-1009084395965323/

विप्लव नेतृत्वको समूहले गए राति नै मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन् ।

विप्लव समूहले आव्हान गरेको बन्दको पूर्वसन्ध्यामा मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा१४च ८२३४ नंको कार र मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा५ख १७३९ नंको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

कार पूर्णरूपमा जलेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको उनले बताए।

यसैगरी हेटौँडाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला परेको छ । हेटौँडाको थानाभ¥याङ, चौकीटोल र हुप्राचौर क्विक २० पार्टीप्यालेस नजिकै शङ्कास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । सबै शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय गरिसकेको जनाइएको छ ।

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Onlione khabaरबि लामिछाने फ्यान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share