28/04/2026
Good News : आम नागरिकको प्रत्यक्ष चासोको विषय रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि अब ५ वर्षबाट बढाएर १० वर्ष पुर्याइने भएको छ। यो नयाँ व्यवस्था लागू भएपछि चालकहरूले हरेक १० वर्षमा मात्रै लाइसेन्स नवीकरण गरे पुग्नेछ। 😲
सत्य, तथ्य र निष्पक्ष समाचारका लागि हामी संग जोड़ीनहुन लागि हार्दिक अनुरोध छ | 🙏
(2)
Kathmandu
Be the first to know and let us send you an email when Youth of Parsa :Y.O.P posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Send a message to Youth of Parsa :Y.O.P: