पहिचान सहितको प्रगतिशिल तामाङ समाज निर्माण अभियान

  • Home
  • पहिचान सहितको प्रगतिशिल तामाङ समाज निर्माण अभियान

पहिचान सहितको प्रगतिशिल तामाङ समाज निर्माण अभियान तामाङहरू र तामाङ समाजहरू पछाडि हुनुको कारणहरू खोजेर बुझेर सुधार्नु जरूरी छ ।

2083 Sal ko सागा दावाको न्यूङने Ktm
28/05/2026

2083 Sal ko सागा दावाको न्यूङने Ktm

03/05/2026

क) न्वारन गर्ने तरिका
१) धेरै प्रकारको सङसुरहरु जम्मा गर्ने । २) होमको समान तयार गर्ने । ३) कुन्लोङ पाठ गर्ने ।४) खान्डो जिन्सेग गर्ने ।५) दोर्जे नम्जुङ पाठ गर्ने ६) बज्र सत्व मन्त्रले ठुई गर्ने सुत्केरीलाई । ७) साङसेर्क्येम सुर टाशी मोन्लम पाठ गर्ने गरेर कार्यक्रम समापन गर्ने धन्यवाद ।
ख) सोलछ्योई ( पास्नी ) गर्ने तरिका
१) नानीको दशा ग्रह शान्ति गर्नुको लागि दर्जु गाड्ने पाठ गरी दर्जु लुङदर गाड्ने । २) घर भित्र सङच्योई मोन्लम पाठ गर्ने । ३) साङ्ग्ये छेपामे पाठको पाठ गर्ने नयाँ लुगा लाउने । ४) खाना खुवाउने गुरु आमा बुवा र अरु सबैले खानाम पनि खीर खुवाउने । धन्यावाद ।
ग) छेवार गर्ने तरिका 1) घरपरिवार सबैको दशा ग्रह शान्ति गराउन घरमा दर्जु लुङतर गाड्ने । २) साङ सेर्क्येम सुर पाठ गर्ने । ३) साङच्यो मोन्लम पाठ गर्ने अनि लामा गुरुले टप्चे टुप्पी काट्ने । ४) मामालाई केश खैरिन लाउने र कपाललाई चोखो पवित्र ठाउँमा राख्ने । ५) साङ्ग्ये छेपामेको पाठ गरि नयाँ लुगालाई ठुई छर्की नयाँ लुगा मामाले लगाई दिने अनि नछो वाङपो मोन्लम गरी खादा लगाई दिने सबैले खादा लगाई दान पुण्य गर्ने टासी मंगलम पाठ गर्ने ।
घ) बुद्धिष्टहरुको विवाह गर्ने विधि
१) विवाह गर्ने स्थान ( मण्डव ) लाई सजाउने।त्यहाँ टेबुलमा स्वयमवरको सामानहरु सजाउने पहिले कारस्योल पोङ, दहीको ठेकी, दुई वटा ठेगीमा दही हलि टेबुलको दुई तिर छेउमा राख्ने त्यसको भित्र पट्टि दुईवटा बुम्बा राख्ने त्यसको भित्र पट्टी दुईवटा थालमा चामल र एक एक वटा कोङ बत्ती थाल माथि सानो कचौरामा दही राखी टटुला ( कोको मेन्दो ) ले सजाउने र थाल माथि एक एक थान नयाँ खादा राख्ने ।
दुई वटा थालमा फलफूलहरु राम्रोसँग सजाएर राख्ने । अब कुन्लुङ पाठ गरेपछि टाशी चेक्पा पाठ पढ्ने सकेपछि स्वयमवर कार्यक्रमको लागि शुरु गर्ने । शुरुमा केटा केटीलाई उठेर थालको बत्ती एउटा एउटा बाल्न लगाउने र दुबै जनालाई तीन पल्ट ढोग्ने लगाउने । केटा केटी दुबै जनालाई एक एक वटा खादा उठाउन लगाउने लामा गुरुले नछोग वाङपो मोन्लम पाठ गर्ने र मोन्लम सकेपछि दुलहाले दुलहीलाई र दुलहीले दुलहालाई लगाई दिने । अब फेरि फूल वा दुवोको माला पालो पालो लगाउन दिने ।
गरगहनाहरु छ भने त्यो पनि पालो पालो लगाउन दिने । दुलहा दुलही दुबै जनालाई बुम्बा उठाउन लगाई बुम्बाको मन्त्र पाठ गरी सके दुलहाको बुम्बाको पानी दुलहीको बुम्बामा र दुलहीको बुम्बाको पानी दुलहाको बुम्बामा तीन तीन पल्ट हाल्न लगाउने र अब जीवनसाथी भयो भनि दुलहा दुलही हात मिलाउने र दुबै जनाले आफ्नो परिचय दिन लगाउने । त्यसपछि लामाले चार दामको स्वरुपमा पंचशील प्रदान गर्ने पंचशिल ग्रहण पछि पहिले गुरुलाई ढोग्ने अनि बुवा आमा लगायत सबै दाजूभाईहरुलाई ढोग्न लगाउने अनि विवाह कार्यक्रम समापन गर्ने शुभमंगल गर्ने ।
ङ) घेवा कर्खुङ गर्ने तरिका ( छोटो छ्योई )
१) पहिलो दिन लास्याम साजिसजाउ गरी तोर्महरु बनाएर सिध्याउने । २) कोन्छ्योग चिदुईको पाना नं ५४ देखि पाना नं १६१ सम्म पढ्ने त्यसपछि मर्मे मोन्लमको लागि पाना नं ३२७ देखि पाना नं ३३२ सम्म पाठ गर्ने त्यसपछि गुरुछोग लागि पाना नं १६१ गई गुरु लाग्मा फ्याँक्ने अब बेलुकाको ङोवा मोन्लम गरी आराम गरिने फेरि भोली पल्ट बिहान ४ बजे सबेरै उठी साङसेर्क्येम सुर मोन्लम सिध्याएर फेरि थुग्जे छेम्बोको पाठ पाना नं २१४ देखि पाना नं २५० सम्म पाठ गर्ने त्यसपछि म्हार्मे मोन्लमको लागि पाना नं ३२७ देखि पाना नं ३३२ सम्म पाठ गर्ने
त्यसपछि श्हिठो पाठको लागि पाना नं २६८ देखि पाना नं ३४० सम्म पाठ गर्ने । त्यसपछि पंच अमृत कोन्छ्योग चिदुईको पाना नं १५२ देखि पाना नं १६१ सम्म पाठ गर्ने अब नेलुङ पाठको लागि पाना नं ३७० देखि पाना नं ४३१ सम्म पाठ गर्ने । त्यसपछि बर्दो ठङडोल पाठको लागि पाना नं २६१ देखि २६५ सम्म पाठ गर्ने त्यसपछि थुग्जे छेन्पोको ङोवा मोन्लम पाठको लागि पाना नं २५१ देखि पाना नं २५५ सम्ममा पाठ गर्ने त्यसपछि कोन्छोग चिदुईको गुरु लाग्म गर्दै पाना नं १६१ देखि पाना नं १७५ सम्मको पाठ गरेर अन्य ङोवा मोन्लमहरु गरी घेवा कार्य सुसम्पन्न गरिने । धन्यावाद ।
ङ १ ) घेवा कर्खुङ गर्ने तरिका ( लामो छ्योई )
१) पहिलो दिन लास्याम साजिसजाउ गरी तोर्महरु बनाएर सिध्याउने । २) कोन्छ्योग चिदुईको पाना नं २० देखि पाना नं ११२ सम्म पढ्ने त्यसपछि मर्मे मोन्लमको लागि पाना नं २९२ देखि पाना नं २९६ सम्म पाठ गर्ने त्यसपछि गुरुछोग लागि पाना नं ११२ गई गुरु लाग्मा फ्याँक्ने अब बेलुकाको ङोवा मोन्लम गरी आराम गरिने फेरि भोली पल्ट बिहान ४ बजे सबेरै उठी साङसेर्क्येम सुर मोन्लम सिध्याएर फेरि थुग्जे छेम्बोको पाठ पाना नं १५८ देखि पाना नं १८७ सम्म पाठ गर्ने त्यसपछि म्हार्मे मोन्लमको लागि पाना नं २९२ देखि पाना नं २९६ सम्म पाठ गर्ने
त्यसपछि श्हिठो पाठको लागि पाना नं २४० देखि पाना नं ३०३ सम्म पाठ गर्ने । त्यसपछि पंच अमृत कोन्छ्योग चिदुईको पाना नं १०४ देखि पाना नं ११२ सम्म पाठ गर्ने अब नेलुङ पाठको लागि पाना नं ३०६ देखि पाना नं ३५५ सम्म पाठ गर्ने । त्यसपछि बर्दो ठङडोल पाठको लागि पाना नं २३३ देखि २३६ सम्म पाठ गर्ने त्यसपछि थुग्जे छेन्पोको ङोवा मोन्लम पाठको लागि पाना नं १८८ देखि पाना नं १९२ सम्ममा पाठ गर्ने त्यसपछि कोन्छोग चिदुईको गुरु लाग्म गर्दै पाना नं ११२ देखि पाना नं १२४ सम्मको पाठ गरेर अन्य ङोवा मोन्लमहरु गरी घेवा कार्य सुसम्पन्न गरिने । धन्यावाद ।
च) धुन्ची गर्ने तरिका छोटो छ्योई
१) साङसेर्क्येम सुर मोन्लमसम्म पाठ गर्ने त्यसपछि कोन्छ्योग चिदुईको पाना नं ५४ देखि पाना नं ९० सम्म पाठ गर्ने त्यसपछि थुग्जेको पाना नं २१४ देखि छोग भन्दा मुनि पाना नं २५० सम्म पाठ गर्ने अब फेरि म्हार्मे पाठ पाना नं ३२७ देखि पाना नं ३३२ सम्म पाठ गर्ने त्यसपछि अब नेलुङको लागि पाना नं ३७० देखि ४५० सम्म पाठ गर्ने त्यस पछि थुग्जे छेम्पो पाठ पाना नं २५१ देखि पाना नं २५५ सम्म पाठ गरी ङोवा मोन्लम पढेर धुन्ची सम्पन्न गरिने ।
च १) धुन्ची गर्ने तरिका लामो छ्योई
१) साङसेर्क्येम सुर मोन्लमसम्म पाठ गर्ने त्यसपछि कोन्छ्योग चिदुईको पाना नं २० देखि पाना नं ५१ सम्म पाठ गर्ने त्यसपछि थुग्जे छेम्पो
पाना नं १५८ देखि छोग भन्दा मुनि पाना नं १८७ सम्म पाठ गर्ने अब फेरि म्हार्मे पाठ पाना नं २९२ देखि पाना नं २९६ सम्म पाठ गर्ने त्यसपछि अब नेलुङको लागि पाना नं ३०६ देखि ३३४ सम्म पाठ गर्ने त्यस पछि थुग्जे छेम्पो पाठ पाना नं १८८ देखि पाना नं १९२ सम्म पाठ गरी ङोवा मोन्लम पढेर धुन्ची सम्पन्न गरिने ।
छ) पूजा गर्ने तरिका छोटो छ्योई
१) दर्जु वा साङदर लुङदर गाड्ने २) साङसेर्क्येम सुर मोन्मलसम्म पाठ गर्ने त्यसपछि कोन्छ्योग चिदुई पाना नं ५४ देखि पाना नं १२३ सम्म पाठ गर्ने । जिन्सेकको पाना नं ६०३ देखि पाना नं ६४० सम्म पाठ गर्ने त्यसपछि छोग लागि पाना नं १५० देखि पाना नं १६१ सम्म पाठ गर्ने त्यसपछि म्हार्मे पाठको लागि पाना नं ३२७ देखि पाना नं ३३२ सम्म पाठ गरेर ङोवा मोन्लमहरु पाठ गरी पूजा सुसम्पन्न गरिने ।
छ १) पूजा गर्ने तरिका लामो छ्योई
१) दर्जु वा साङदर लुङदर गाड्ने २) साङसेर्क्येम सुर मोन्मलसम्म पाठ गर्ने त्यसपछि कोन्छ्योग चिदुई पाना नं २० देखि पाना नं ८० सम्म पाठ गर्ने । जिन्सेकको पाना नं ४१७ देखि पाना नं ४४८ सम्म पाठ गर्ने त्यसपछि छोग लागि पाना नं १०२ देखि पाना नं ११२ सम्म पाठ गर्ने त्यसपछि म्हार्मे पाठको लागि पाना नं २९२ देखि पाना नं २९६ सम्म पाठ गरेर ङोवा मोन्लमहरु पाठ गरी पूजा सुसम्पन्न गरिने ।

03/05/2026

༄༅། །གུ་རུའི་གསོལ་འདེབས་བསམ་པ་མྱུར་འགྲུབ་བཞུགས།

ཨེ་མ་ཧོ། མཚོ་དབུས་གེ་སར་པདྨའི་སྡོང་པོ་ལ། །
སྐུ་ལྔ་ཡེ་ཤེས་ལྷུན་གྱིས་གྲུབ་པའི་ལྷ། །
རང་བྱུང་ཆེན་པོ་པདྨ་ཡབ་ཡུམ་ནི། །
མཁའ་འགྲོའི་སྤྲིན་ཕུང་འཁྲིགས་ལ་གསོལ་བ་འདེབས། །
བསམ་པ་མྱུར་དུ་འགྲུབ་པར་བྱིན་གྱིས་རློབས། །

ལས་ངན་སྤྱད་པའི་རྣམ་སྨིན་མཐུས་བསྐྱེད་པའི། །
ནད་གདོན་བར་གཅོད་དམག་འཁྲུགས་མུ་གེ་སོགས། །
ཁྱོད་ཞལ་དྲན་པའི་མོད་ལ་ཟད་བྱེད་པའི། །
ཞལ་བཞེས་སྙིང་ནས་བསྐུལ་ལོ་ཨོ་རྒྱན་རྗེ། །
བསམ་པ་མྱུར་དུ་འགྲུབ་པར་བྱིན་གྱིས་རློབས། །

དད་དང་ཚུལ་ཁྲིམས་གཏོང་ལ་གོམས་པ་དང༌། །
ཐོས་པས་རྒྱུད་གྲོལ་ཁྲེལ་ཡོད་ངོ་ཚ་ཤེས། །
ཤེས་རབ་ཕུན་སུམ་ཚོགས་པའི་ནོར་བདུན་པོ། །
སེམས་ཅན་ཀུན་གྱི་རྒྱུད་ལ་རང་ཞུགས་ནས། །
འཇིག་རྟེན་བདེ་སྐྱིད་ལྡན་པར་དབུགས་འབྱིན་མཛོད། །
བསམ་པ་མྱུར་དུ་འགྲུབ་པར་བྱིན་གྱིས་རློབས། །

གང་ལ་ནད་དང་སྡུག་བསྔལ་མི་འདོད་རྐྱེན། །
འབྱུང་པོའི་གདོན་དང་རྒྱལ་པོས་ཆད་པ་དང༌། །
མེ་ཆུ་གཅན་གཟན་ལམ་འཕྲང་འཇིགས་པ་ཆེས། །
ཚེ་ཡི་ཕ་མཐར་གཏུགས་པའི་གནས་སྐབས་ཀུན། །
སྐྱབས་དང་རེ་ས་གཞན་དུ་མ་མཆིས་པས། །
ཐུགས་རྗེས་ཟུངས་ཤིག་གུ་རུ་ཨོ་རྒྱན་རྗེ། །
བསམ་པ་མྱུར་དུ་འགྲུབ་པར་བྱིན་གྱིས་རློབས། །

Copy paste

2083/01/01 Nuwakot Changa lha.
18/04/2026

2083/01/01 Nuwakot Changa lha.

ཙང་ཁ་ལྷ་
15/04/2026

ཙང་ཁ་ལྷ་

༄༅།།་ གྲུབ་པའི་དབང་ཕྱུག་བླ་མ་བཀྲ་ཤིས་བརྟན་པ།བདུད་བཞིའི་དཔུང་གི་ཕ་མགོ་འཕྲོག་བྱེད་ཀྱི།རྒྱལ་བའི་བསྟན་པའི་སྲོག་ཤིང་གཙུག་ན་བར...
11/04/2026

༄༅།།་ གྲུབ་པའི་དབང་ཕྱུག་བླ་མ་བཀྲ་ཤིས་བརྟན་པ།
བདུད་བཞིའི་དཔུང་གི་ཕ་མགོ་འཕྲོག་བྱེད་ཀྱི།
རྒྱལ་བའི་བསྟན་པའི་སྲོག་ཤིང་གཙུག་ན་བརྟན།
མ་དག་སེམས་ཅན་རྣམས་ཀྱི་དུག་འབྱིན་འཇོམས།
སྐུ་ཚེ་བརྟན་པའི་བཀྲ་ཤིས་ཤོག།

"सिद्धिको शक्ति भएका गुरु बक्र शिशुको रक्षा गर्नुहोस्,
चार बुद्धको दुश्मनको समूहलाई नष्ट गर्नुहोस्,
बुद्धको धर्मको मूल वृक्षलाई सदा स्थिर राख्नुहोस्,
अशुद्ध मन भएका प्राणीलाई दुर्गुण नष्ट गर्नुहोस्,
उनको आयु स्थिर रहोस् र बक्र शिशु होस्।"

Address

Swayambhu, Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when पहिचान सहितको प्रगतिशिल तामाङ समाज निर्माण अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Advertising & Marketing Company?

Share