प्रेम सुवाल नेमकिपा

Website

प्रेम सुवाल नेमकिपा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from प्रेम सुवाल नेमकिपा, Social Media Agency, Kathmandu.

राजनिति जनताको निस्वार्थ सेवा हो । प्रेम सुवाल । नेपाल मजदुर किसान पार्टी । हाम्रा सत्रु दुख समस्याको कारण हाम्रै देशका काङ्ग्रेस एमाले र माओवादी हुन । यिनि आम जनताले नबुझे सम्म हामी सबैले दुख समस्या भोग्नु पर्नेछ ।Youtube श्रमिक अनलाईन TV

पुजीवादी व्यवस्था सत्ता मात्रै महत्त्वपूर्ण हुन्छ । सत्तामा जानकै लागी सब थोक गरिन्छ ।
12/08/2026

पुजीवादी व्यवस्था सत्ता मात्रै महत्त्वपूर्ण हुन्छ । सत्तामा जानकै लागी सब थोक गरिन्छ ।

17/07/2026

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छेद्वारा लिखित “जेलका चिठीहरु” को चिनियाँ भाषामा अनुदित पुस्तक एक कार्यक्रमका बिच प्रमुख अतिथि अध्यक्ष नारायणमान बिजुक्छेंले विमोचन गर्नुभयो।

07/06/2026
नेपाल मजदुर किसन पार्टी केन्द्रीय सचीव का. प्रेम सुवाल द्वारा उद्घाटन हुने नेमकिपा दैलेखको १५औं जिल्ला सम्मेलनमा  सहभागी...
01/05/2026

नेपाल मजदुर किसन पार्टी केन्द्रीय सचीव का. प्रेम सुवाल द्वारा उद्घाटन हुने नेमकिपा दैलेखको १५औं जिल्ला सम्मेलनमा सहभागी हौँ।

ढिलो चाँडो सत्य बाहिर आउछ वास्तविकता यही हो । हिजो mcc पास गरेकै हुन अब Spp पास हुन्छ । हामी भन्दै आएका छौ यो इन्डो प्या...
14/03/2026

ढिलो चाँडो सत्य बाहिर आउछ वास्तविकता यही हो । हिजो mcc पास गरेकै हुन अब Spp पास हुन्छ । हामी भन्दै आएका छौ यो इन्डो प्यासिफिक रण निति नै अन्तर्गत नै छ र हो पनि ।

सम्पुर्ण मतदाताहरु प्रति हार्दिक धन्यवाद !?
09/03/2026

सम्पुर्ण मतदाताहरु प्रति हार्दिक धन्यवाद !?

संसदमा ज्यूँदा लाशहरुले सदनबाट टेबल ठोकेर MCC पास गरिरहँदा देशकोलागि NO MCC भनेर एक्लै भीड्ने राष्ट्रभक्तले चुनाव हार्नु...
09/03/2026

संसदमा ज्यूँदा लाशहरुले सदनबाट टेबल ठोकेर MCC पास गरिरहँदा देशकोलागि NO MCC भनेर एक्लै भीड्ने राष्ट्रभक्तले चुनाव हार्नुभनेको बिस्तारै यो देशले हार्दैछ र देशसंगै हामी नेपालीलेपनि हार्दैछौं हाम्रो भावी सन्ततीलेपनि हार्दैछ भन्ने बुझौं।
आमचोक चौतारी! जय देश जय नेपाल।

इरानको सार्वभौमिकताको माथीअमेरिकी साम्राज्यवाद र इजरायली फासिवादले गरेको आक्रमण को बिरुद्दमा नेमकिपा को प्रेस वक्तव्य ।
05/03/2026

इरानको सार्वभौमिकताको माथीअमेरिकी साम्राज्यवाद र इजरायली फासिवादले गरेको आक्रमण को बिरुद्दमा नेमकिपा को प्रेस वक्तव्य ।

भक्तपुर क्षेत्र नं.१ का उम्मेदवार एवम् नेमकिपाका सचिव प्रेम सुवाल मतदान गर्नुहुँदै ।
05/03/2026

भक्तपुर क्षेत्र नं.१ का उम्मेदवार एवम् नेमकिपाका सचिव प्रेम सुवाल मतदान गर्नुहुँदै ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when प्रेम सुवाल नेमकिपा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share