Taja News Nepal

Taja News Nepal News

25/09/2026

संयुक्त राष्ट्रसंघको ८१ औ महासभामा प्रधानमन्त्री वालेन्द्र शाह

25/09/2026

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले राखेको पूर्ण सम्बोधन।

सुरक्षा सतर्कता बढाउन गृह मन्त्रालयको अपिल।
24/09/2026

सुरक्षा सतर्कता बढाउन गृह मन्त्रालयको अपिल।

प्रतिकूल मौसमका कारण विद्यार्थीको सुरक्षाका लागि विद्यालयमा बिदा दिन आग्रह।
23/09/2026

प्रतिकूल मौसमका कारण विद्यार्थीको सुरक्षाका लागि विद्यालयमा बिदा दिन आग्रह।

23/09/2026

प्रधानमन्त्री बालेन्द्र शाह न्यूयोर्कमा

23/09/2026

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालसहित हिन्दुकुश हिमालय क्षेत्रमा हिमनदीहरू तीव्र गतिमा पग्लिरहेको विषयलाई विश्वव्यापी आपतकालको रूपमा व्याख्या गरेका छन्। ८१औँ संयुक्त राष्ट्रसंघीय महासभाको उद्घाटन समारोहमा बोल्दै उनले यो समस्या अब स्थानीय चेतावनीमा मात्र सीमित नरहेको बताएका हुन्।

23/09/2026

जनकपुरधाममा मासु–माछा पसलमा अनुगमन, १० जना पक्राउ; ५ पसललाई जरिवाना

जनकपुरधाम । गृहमन्त्री फकीरा महतोको नेतृत्वमा गरिएको संयुक्त अनुगमनका क्रममा मापदण्ड उल्लंघन गर्ने १० जना पक्राउ परेका छन् भने ५ वटा मासु–माछा पसललाई दण्ड तथा जरिवाना गरिएको छ।

उपमहानगरपालिका क्षेत्रका पसलमा सरसफाइ, खाद्य स्वच्छता र मासु–माछाको गुणस्तर जाँच गरिएको हो। उपभोक्तालाई स्वच्छ र सुरक्षित खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ।

Prime Minister B***n Shah is leaving for the USA today to attend the 81st United Nations General Assembly.
22/09/2026

Prime Minister B***n Shah is leaving for the USA today to attend the 81st United Nations General Assembly.

22/09/2026

⚠️ सानो कमिसनको लोभमा ठूलो कानुनी समस्यामा पर्न सक्नुहुन्छ!

आफ्नो बैंक खाता अरूको पैसा ओसारपसार गर्न प्रयोग गर्न नदिनुहोस्। खाता भाडामा दिने वा अवैध कारोबारमा संलग्न हुने कार्यले गम्भीर कानुनी जोखिम निम्त्याउन सक्छ।

📢 सचेत बनौँ, सुरक्षित रहौँ!

यो भिडियो जनचेतनाका लागि तयार पारिएको काल्पनिक प्रस्तुति हो।

21/09/2026

त्रिपुरेश्वरमा बसमा आ'गलागी हुनु अघि आफ्नो गल्ती नहुँदा पनि जरिवाना तिराएको भन्दै चालकले प्रहरीसँग विवाद गरेको भिडियो सार्वजनिक भएको छ भने घटना बारे छानबिन गर्न समिति गठन भएको छ ।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Taja News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share