Satya bolcha nepal

Satya bolcha nepal a dynamic and modern media identity rooted in Nepal’s national pride and journalistic spirit

26/05/2026

सम्माननीय प्रधानमन्त्री B***n Shah वालेन्द्र शाहज्यूले आज काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संयुक्त भेटवार्ता गर्नुभएको छ ।

  चुप लागेर बस्ने समय सकियो!बीपी प्रतिष्ठानमा देखिएको बेथिति, लापरवाही र अपारदर्शिताविरुद्धजनताको आवाज अब सडकमै उत्रिएको...
29/04/2026

चुप लागेर बस्ने समय सकियो!

बीपी प्रतिष्ठानमा देखिएको बेथिति, लापरवाही र अपारदर्शिताविरुद्ध
जनताको आवाज अब सडकमै उत्रिएको छ

पारदर्शिता नभएसम्म, विश्वास फर्किँदैन!
सेवा सुधार नभएसम्म, संघर्ष रोकिन्न!

अब चुप लागेर बस्ने समय सकियो!”

बीपी प्रतिष्ठानमा देखिएको बेथिति, लापरवाही र अपारदर्शिताविरुद्ध
जनताको आवाज अब सडकमै उत्रिएको छ 💥

पारदर्शिता नभएसम्म, विश्वास फर्किँदैन!
सेवा सुधार नभएसम्म, संघर्ष रोकिन्न!

स्थानीय युवाहरूको नेतृत्वमा सुरु भएको यो हस्ताक्षर अभियान
अब एउटा movement बनेको छ—
जहाँ हरेक हस्ताक्षर परिवर्तनको माग हो ✊

📢 प्रज्जवल श्रेष्ठको स्पष्ट सन्देश:
“सूचना लुकाइयो भने आवाज अझ ठूलो हुन्छ—
अभियान रोकिने छैन, जबसम्म सुधार देखिँदैन!”

अब हस्ताक्षर होइन…
यो जनताको चेतावनी हो!” ⚠️.
***n

झापा–५ मा संसद सचिवालय सञ्चालनमा: प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो निर्वाचनताकाको वाचा अनुसार झापा क्षेत्र नं. ५ मा स...
29/04/2026

झापा–५ मा संसद सचिवालय सञ्चालनमा: प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो निर्वाचनताकाको वाचा अनुसार झापा क्षेत्र नं. ५ मा संसद सचिवालय स्थापना गरेका छन्। स्थानीय सरोकारका विषयलाई व्यवस्थित रूपमा सम्बोधन गर्ने उद्देश्यसहित आजदेखि उक्त सचिवालय स्थानीय बासिन्दा तथा सरोकारवालाहरूका लागि औपचारिक रूपमा खुला गरिएको हो।

कोठा–कोठामा प्रधानमन्त्रीको फोटो नराख्न निर्देशनबालेन्द्र शाहको सचिवालयले सरकारी कार्यालयहरूमा अनावश्यक खर्च नियन्त्रण ग...
05/04/2026

कोठा–कोठामा प्रधानमन्त्रीको फोटो नराख्न निर्देशन

बालेन्द्र शाहको सचिवालयले सरकारी कार्यालयहरूमा अनावश्यक खर्च नियन्त्रण गर्न महत्वपूर्ण निर्देशन जारी गरेको छ। जारी सर्कुलर अनुसार अब हरेक कोठामा प्रधानमन्त्रीको फोटो झुन्ड्याउने परम्परा रोक्न भनिएको छ।

सचिवालयले आवश्यक र औचित्य अनुसार मात्र फोटो राख्न आग्रह गर्दै, कोठा–कोठामा फोटो राख्ने अभ्यासले अनावश्यक आर्थिक भार बढाएको उल्लेख गरेको छ। विशेषगरी कूटनीतिक नियोग (डिप्लोमेटिक मिसन) बाहेकका सरकारी कार्यालयहरूमा यस्तो प्रवृत्ति नियन्त्रण गर्न जोड दिइएको छ।

सरकारले मितव्ययिता र खर्च व्यवस्थापनलाई प्राथमिकता दिइरहेको सन्दर्भमा यो निर्णयलाई खर्च कटौतीतर्फको सकारात्मक कदमका रूपमा हेरिएको छ। परम्परागत अभ्यासका रूपमा चल्दै आएको फोटो झुन्ड्याउने चलनले बजेटमा अनावश्यक दबाब सिर्जना गरेको भन्दै अब यसलाई व्यवस्थित गरिने जनाइएको छ ।

Beautiful Sandhya Aarati at Pashupatinath temple, Kathmandu. ❤️🙏
31/03/2026

Beautiful Sandhya Aarati at Pashupatinath temple, Kathmandu. ❤️🙏

आज सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन्द्र शाह ।  ***n
31/03/2026

आज सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन्द्र शाह ।
***n

गृहमन्त्री सुधन गुरुङ भन्छन्, प्रहरी पोसाक उत्पादनका लागि आफ्नै फ्याक्ट्री बनाउछौँ
31/03/2026

गृहमन्त्री सुधन गुरुङ भन्छन्, प्रहरी पोसाक उत्पादनका लागि आफ्नै फ्याक्ट्री बनाउछौँ

31/03/2026

श्रम स्वीकृतिमा रहेको टोकन प्रणाली हटाएको पहिलो दिनमै वैदेशिक रोजगार विभागले ३१०० जनाको श्रम स्वीकृति जारी गरेको छ । 😮

Former CDO of Kathmandu Chhabilal Rijal has been arr"ested.
31/03/2026

Former CDO of Kathmandu Chhabilal Rijal has been arr"ested.

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Satya bolcha nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share