नेपालका कुरा

Call

नेपालका कुरा आउनुस् देश बनाउन हातेमालो गरौं ।
(1)

01/10/2026

पानीलाई खेर जान नदिईकन देशको अर्थतन्त्र सुधारौं ।
(मिति २०८३ असोज १५ गते बिहिवार )

01/10/2026
01/10/2026

संसदमा एनआरएनका कुरा..
(मिति: २०८३ असोज १५ गते बिहिवार )

25/09/2026

नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन कस्तो लाग्यो ???

दूरदृष्टि भएका नेतृत्वसँगको संवाद, प्राविधिक ज्ञानको सदुपयोग र राष्ट्र निर्माणको साझा संकल्प।"सम्माननीय प्रधानमन्त्रीज्य...
23/09/2026

दूरदृष्टि भएका नेतृत्वसँगको संवाद, प्राविधिक ज्ञानको सदुपयोग र राष्ट्र निर्माणको साझा संकल्प।"

सम्माननीय प्रधानमन्त्रीज्यूसँग उहाँको अमेरिका भ्रमणको पूर्वसन्ध्यामा करिब ५० मिनेटको विशेष भेटघाट एवं संवाद गर्ने अवसर प्राप्त भयो।

उक्त महत्वपूर्ण भेटमा भोटेकोशी बाढीबाट सिर्जित मानवीय, भौतिक तथा आर्थिक क्षति, जलविद्युत आयोजनाको पुनर्स्थापना तथा राहतका सम्भावना, हिमताल जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली, सुरुङ निर्माण प्रविधि, उद्धार कार्यमा सागर ढकाल र मैले निर्वाह गरेको भूमिका, राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिको अनुभव, मेलम्ची खानेपानी आयोजना तथा नागढुङ्गा सुरुङमार्ग निर्माणमा प्राप्त प्राविधिक योगदान लगायतका विषयमा गहन र लामो छलफल भयो।

राष्ट्रको नीति निर्माण तहका नेतृत्वसँग प्राविधिक अनुभव र ज्ञान आदान–प्रदान गर्ने यो अवसर अत्यन्त प्रेरणादायी रह्यो। पूर्वाधार विकास, विपद् व्यवस्थापन र सुरक्षित भविष्य निर्माणका लागि इन्जिनियरिङ योगदानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता पुनः दोहोर्‍याउँछु।

"नेतृत्वसँगको सहकार्य, इन्जिनियरिङ ज्ञानको प्रयोग- समृद्ध नेपालको आधार निर्माण।"
ई.श्रीराम न्यौपाने
सांसद, तनहुँ २

YOHO Television, जिवराम भण्डारी अनि ई. श्रीराम न्यौपाने
21/09/2026

YOHO Television, जिवराम भण्डारी अनि ई. श्रीराम न्यौपाने

नागरिकता खोई ? अभियान देशभक्त नागरिक समाज गैर आवसियका अभिभावकको कार्यक्रम( चमति,काठमाडौं)
20/09/2026

नागरिकता खोई ? अभियान देशभक्त नागरिक समाज गैर आवसियका अभिभावकको कार्यक्रम
( चमति,काठमाडौं)

Address

Tanahun
977

Telephone

+9779841649680

Website

Alerts

Be the first to know and let us send you an email when नेपालका कुरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share