16/11/2022
#जागिर_खुल्यो_जागिर_खुल्यो
C.U.G. Company मा केही कर्मचारी आबस्यकता परेको हुँदा तपाईं अथवा तपाइँको आफन्त कोहि जागिर खोजिरहनुभयको छ भने सिधै हाम्रो कार्यलयमा आउन तथा सम्पर्क गर्न सक्नुहुनेछ !!!
👉️यसको लागि केही बुदागत टिप्स हरु छन् ।
📖योग्यता :- SEE ( SLC )or +2 above
💰️तलब :- 15500/- देखी 21500/-
(खानबस्न सुविधा)
🌍️स्थान :- कंलकी,बल्खु,सितापाइला चोक
☎️सम्पर्क :-
📱 9851053934
📱9803343649
📱9808885043
📱9860599268
नोट :- १)हाम्रो यस संस्थामा जोडिदा तपाइले कुनै पनि
लगानी अथवा शुल्क तिर्नु पर्दैन।
२)काम गर्दै जाने क्रममा इमान्दार , लगनशील,मेहनत,
धैर्यता हेरि समय अनुकुल पदोन्नति गरिनेछ।
३)कामको अनुभव नभयको लाई पनि निशुल्क सीप
र तालिम सङ्गै काममा अगाडि बढाइने छ।
४)तपाईंले कार्यलयमा आइ नाम दर्ता गरेको भोलि
पल्ट बाट नै काम र सुबिधा प्राप्त गर्न सक्नुहुनेछ।
५)हामिले यस सामाजिक संजाल facebook मार्फत
कुनै Fake job vacancy पोस्ट गरेका छैनौं ।
६) यो JOB सेन्टर होइन ।
कमेन्टमा Hi अथवा interest लेख्नुहोस। हामी प्रतिक्रिया दिने प्रयास गर्नेछौं ।।
- धन्यवाद ।।