Aanglhamu

Aanglhamu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aanglhamu, Kathmandu.

30/03/2026

Yati sani nani ley bhujisakyo
Koikoi le ajhai kb baa vandai hidxa

Yee ba timi haru aafno party lai support gara tara euta brastachari aparadhi lai support nagara k
Kaile bhujne ho timi haru

एमालेका अध्यक्ष केपी शर्मा ओलीको प,क्राउविरुद्ध सर्वोच्च अदालतमा दायर भएको ब,.न्दीप्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै...
30/03/2026

एमालेका अध्यक्ष केपी शर्मा ओलीको प,क्राउविरुद्ध सर्वोच्च अदालतमा दायर भएको ब,.न्दीप्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदैछ ।

30/03/2026

Aama❤️

29/03/2026
29/03/2026

Ani katha ko antya vayo🙃

B***n Shah भन्नुहुन्छ:"प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ।...
10/09/2025

B***n Shah भन्नुहुन्छ:

"प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,

अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ।

यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ।यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो।

यो अन्तरिम / चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु।

तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ।

अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला।

सम्माननिय रास्ट्रपति ज्यु ,

Gen z हरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नु होला ।"

10/09/2025
जेन-जी अभियान सड़कमा आउनुअघि नै सफल देखिएको छ ! यो अभियानप्रति नागरिक समाजमा देखिएको अद्भुत समर्थन अनि सत्ता र शक्तिमा हु...
08/09/2025

जेन-जी अभियान सड़कमा आउनुअघि नै सफल देखिएको छ ! यो अभियानप्रति नागरिक समाजमा देखिएको अद्भुत समर्थन अनि सत्ता र शक्तिमा हुनेले समेत सड़कमा आउनुअघि नै यसको आलोचनात्मक समर्थन गर्दै गरेको दृश्य रोचक छ !
यो पुस्तामात्रै होइन, हरेक तह र तप्काका व्यक्तिहरू यो अभियानसँग जोडिन र समर्थन गर्न चाहेको देखिन्छ ।

यसले विशाल प्रदर्शनमार्फ़त् दिन खोजेको सन्देश कानैसम्म सुनिने गरी घन्किसकेको छ !

यो पुस्ताले मिहिनेतपूर्वक दही मथ्ला र अन्तिममा नौनी चोरेर भागौँला भन्दै दाउ हेरिबसेका पनि धेरै होलान् । को होलान् ती ? तपाईंलाई के लाग्छ ?
​​Do you also support this spontaneous movement? If not, why?


Address

Kathmandu
24423

Telephone

+9779864815364

Website

Alerts

Be the first to know and let us send you an email when Aanglhamu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aanglhamu:

Share