16/03/2025
हिजो स्याम्पलको लागि एउटा रु.10 रुपैया पर्ने बलपेन प्रिन्ट गराएको रु.500/-रुपैया धरौटी राखेर मात्र दियो । तेसैले अब शारादा मिडियाले पनि फ्री मा स्याम्पल छपाई गर्दा पहिले धरौटी नराख्दा सम्म छपाइको काम बन्द गर्ने घोषणा गरेको जानकारी गराउद छ यस कुरामा ग्राहक महानुभाबहरुमा पर्न जाने असुबिधा पर्ती क्षमा पार्थी छौ।