29/06/2023
नुवाकोट जिल्लामा सस्तो मूल्यमा १ रोपनी जग्गा बिक्रीमा
(तारकेश्वर -०४, बुधसिङ )
🔰 ग्रामीण मोटर बाटो जोडिएको
🔰होटल, रिसोर्ट खोल्न उपयुक्त
🔰 पशुपालन तथा खेति गर्न उपयुक्त
🔰 गल्छि - त्रिसुली राजमार्ग बाट ३-४ कि.मी उत्तर तर्फ
🔰 सस्तो र सुलभ मुल्यमा ।
खरिद गर्नको लागि सिधा म्यासेज गर्नुहोला ।
मुल्य मात्र: ६,००,०००/रोपनी
(नोट: जग्गा धनी सँग सिधा कुरा हुने हुँदा सहज)