Job Center Nawalpur

Job Center Nawalpur Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Job Center Nawalpur, Advertising/Marketing, Kathmandu.

आवस्यकता !!!
14/01/2025

आवस्यकता !!!

जिल्ला बचत संघ नवलपुर नवलपरासी पूर्वमा कर्मचारी आवश्यकता!!
07/01/2025

जिल्ला बचत संघ नवलपुर नवलपरासी पूर्वमा कर्मचारी आवश्यकता!!

30/12/2024

आवस्यकता JCB Operator
एक प्रतिष्ठित कम्पनीको लागि २ बर्श करारमा काम गर्न इच्छुक नेपाली नागरिकले सम्पुर्ण कागजात सहित 15 दिन भित्रमा सम्पर्क गर्नुहोला ।
नोट : कम्तिमा २ बर्श अनुभवी हुनुपर्नेछ ।

contact
23/05/2022

contact

तु आवश्यकता ।एक जना अनुभवी कुकको आवस्यकता परेको हुदा सिघ्र सम्पर्क गर्नुहोला ।खान बस्नको सुबिधा सहित आकर्षक तलबको ब्यवस्...
29/10/2021

तु आवश्यकता ।
एक जना अनुभवी कुकको आवस्यकता परेको हुदा सिघ्र सम्पर्क गर्नुहोला ।
खान बस्नको सुबिधा सहित आकर्षक तलबको ब्यवस्था रहेको छ ।।
सम्पर्क नम्बर :- 9845178076

हात्तिकोट टेन्टेड क्याम्प रिसोर्ट
बुटवल

आवश्यकता !!
28/10/2021

आवश्यकता !!

तु आवश्यकता ।।
28/10/2021

तु आवश्यकता ।।

30/06/2021

आवश्यकता आवश्यकता आवश्यकता

१)बहुराष्ट्रिय कम्पनीकोलागि बजार प्रतिनिधि
संख्या -१ जना
शैक्षिक याेग्यता =+१२

२) डिपार्टमेन्टल स्टाेर सहयोगी
महिला संख्या -१ जना
शैक्षिक याेग्यता =+१२
३) सेल्स मेन
संख्या -१ जना
शैक्षिक याेग्यता =+१२
४) दक्ष अकाउन्टेन्ट (महिला)
संख्या -१ जना

* तलव र अन्य सुबिधा : आपसि समझदारिमा
* डिलर मा काम गरेको र मोटर साईकल को लाईसेन्स भएको ब्यक्ति लाई विशेष प्राथमिकता दिईनेछ ।।
थप जानकारिका लागि
+9779812903235

location : kawasoti thakalichook nawalpur
13/03/2021

location : kawasoti thakalichook nawalpur

तु आवश्यता नवलपुरको एक प्रशिद्द होटलका लागि २ कर्मचारिको आवश्यकता परेको हुदा सम्पर्क गर्नुहोला ।।१. Waiter२. C**kCont. 9...
02/03/2021

तु आवश्यता
नवलपुरको एक प्रशिद्द होटलका लागि २ कर्मचारिको आवश्यकता परेको हुदा सम्पर्क गर्नुहोला ।।
१. Waiter
२. C**k

Cont. 9813088915

तु-आवश्यकता  !!!पद - टाइपर संख्या  - ५ जना  तलब - १०,०००/- देखी माथी कार्य अवधी - १० बजे देखी ४ बजे सम्म हप्ताको ६ दिनअङ...
03/02/2021

तु-आवश्यकता !!!

पद - टाइपर
संख्या - ५ जना
तलब - १०,०००/- देखी माथी
कार्य अवधी - १० बजे देखी ४ बजे सम्म हप्ताको ६ दिन

अङ्ग्रेजी र नेपाली राम्रो टाइप गर्न सक्ने अनुभबिलाई ग्राएता दिइने छ ।
सम्पर्क गर्नु पर्ने अन्तिम मिति contact date 2021-02-15

Address

Kathmandu
00977

Telephone

+9779813088915

Website

Alerts

Be the first to know and let us send you an email when Job Center Nawalpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Job Center Nawalpur:

Share