JagatSetu

JagatSetu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from JagatSetu, Advertising/Marketing, Koteshwor, Kathmandu.

अर्को दिन, नेपालको लागि अर्को जित ❤️🇳🇵Breaking; 🇳🇵विश्वकप लिग २ मा ओमान विरुद्ध नेपालको ८१ रनको विशाल जित।🎉🎉            ...
05/05/2026

अर्को दिन, नेपालको लागि अर्को जित ❤️🇳🇵
Breaking; 🇳🇵विश्वकप लिग २ मा ओमान विरुद्ध नेपालको ८१ रनको विशाल जित।🎉🎉

05/05/2026

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्ताबाट फिर्ता गरिने "सामान्य प्रशासन मन्त्री" -Pratibha Rawal
***nShah B***n

ICC CWC लिग २ मा नेपालले ओमानलाई २५७ रनको लक्ष्य दिएको छ। -के जित्ला त नेपालले??
05/05/2026

ICC CWC लिग २ मा नेपालले ओमानलाई २५७ रनको लक्ष्य दिएको छ। -के जित्ला त नेपालले??

05/05/2026

वास्तविक सुकुम्बासीका कुरा!
B***n Rastriya Swatantra Party - RSP JagatSetu Kathmandu

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश।        ***nShah   B***n
05/05/2026

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश।
***nShah B***n

Oman विरुद्ध  Aasif Sheikh 94 रन बनाएर Out😥भएका छन ।Pic: CAN
05/05/2026

Oman विरुद्ध Aasif Sheikh 94 रन बनाएर Out😥भएका छन ।

Pic: CAN

विद्यार्थीले राजनीति सिक्नुपर्छ, तर गुरुबाट—भीड र नेताबाट होइन। - PM B***n Shah  B***n JagatSetu Rastriya Swatantra Part...
05/05/2026

विद्यार्थीले राजनीति सिक्नुपर्छ, तर गुरुबाट—भीड र नेताबाट होइन। - PM B***n Shah
B***n JagatSetu Rastriya Swatantra Party - RSP

प्रधानमन्त्री एवम् रास्वपाका वरिष्ठ नेता बालेन भन्छन्; कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन। कर्मचारीले जनताको सेवा...
05/05/2026

प्रधानमन्त्री एवम् रास्वपाका वरिष्ठ नेता बालेन भन्छन्; कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन। कर्मचारीले जनताको सेवा सिकून् , कुनै दलको होइन। B***n
***nShah ***nCabinet

05/05/2026

नेपालमा अत्यन्तै चर्चित हास्य कलाकार केदार घिमिरे उर्फ ‘माग्ने बुढा’ जहाँ पुगे पनि दर्शकको भीड लाग्थ्यो। फोटो खिच्न लाइन नै बस्ने उनको लोकप्रियता अहिले नयाँ मोडमा पुगेको छ।
हाल उनी अमेरिका बसाइँ सरेका छन् र स्थायी बसोबासका लागि ग्रीन कार्ड प्रक्रियामा समेत छन्। यही बीचमा उनले त्यहाँको एक किराना पसलमा काम सुरु गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
उनको यो परिवर्तनलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले नयाँ सुरुवातलाई सकारात्मक रूपमा हेरेका छन् भने कतिपयले नेपालमा स्थापित कलाकार भएर विदेशमा सामान्य काम गर्नु उपयुक्त नभएको टिप्पणी गरेका छन्। #

05/05/2026

B***n 🙏

Address

Koteshwor
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when JagatSetu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share