TKG Aabhas

TKG Aabhas Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from TKG Aabhas, Social Media Agency, Kathmandu.

Exploring society, truth, and governance through critical thinking, literature, and commentary.
निष्पक्ष विचार, सामाजिक चेतना र कडा टिप्पणी। सत्य र समाजप्रतिको एउटा ऐना।

नेपालमा उज्यालोका संबाहक भनेर चिनिने कुलमान घिसिङलाई चुनाबमा हराउदै एउटा औसत नगर प्रहरि राजु पान्डेलाई चुनाब जिताउने क्ष...
09/08/2026

नेपालमा उज्यालोका संबाहक भनेर चिनिने कुलमान घिसिङलाई चुनाबमा हराउदै एउटा औसत नगर प्रहरि राजु पान्डेलाई चुनाब जिताउने क्षेत्रका जनताहरुको अहिले ग्यास र उर्जाको संकटको बेलाको अवस्था🤣।

09/08/2026

भंडार (भण्डार) खनेर आगन पुर्नु।
यो उखानको उदाहरण सहित ब्याख्या गर्नुहोस।

08/08/2026

यति सुन्दर कुन ठाँउ होला?

08/08/2026
अहिले बजारमा एउटा प्रायोजित र भ्रामक भाष्य जबर्जस्ती स्थापित गर्ने कुचेष्टा भइरहेको छ— "यदि रास्वपा वा बालेन प्रवृत्तिको...
08/08/2026

अहिले बजारमा एउटा प्रायोजित र भ्रामक भाष्य जबर्जस्ती स्थापित गर्ने कुचेष्टा भइरहेको छ— "यदि रास्वपा वा बालेन प्रवृत्तिको सरकार असफल भयो भने देशै बर्बाद हुन्छ, देशको अस्तित्व नै संकटमा पर्छ, वा देश ५० औँ वर्ष पछाडि धकेलिन्छ।" यी सब सर्वसाधारणलाई तर्साउन रचिएका काल्पनिक र बालकथा जस्ता भ्रम मात्र हुन्।
सबैभन्दा पहिलो कुरा, यो राजनीतिक जमातको उदय नै देश र जनताको वास्तविक हितका लागि भएको थिएन र होइन। दोस्रो कुरा, कुनै जादुगर आएर एकै मन्त्रमा "छूमन्तर" गरेर देश बनाइदिन्छ भन्ने सोच्नु नै चरम राजनीतिक अज्ञानता हो। व्यक्तिहरू आउँछन्, जान्छन्; देश बचाउने र बनाउने भनेको थिति, विधि र प्रणालीले हो। तर, अहिले सरकारका नाममा बसेका बुख्याचाहरू र संसद्का नाममा पुगेका अपरिपक्व पात्रहरूमा न त कुनै स्पष्ट दृष्टि (भिजन) र योजना देखियो, न त स्थापित अभ्यास, कानुन र प्रणालीप्रति न्यूनतम सम्मान नै।
नेपाली जनताले पटक-पटक दिएको गलत मतादेशका कारण देश दिनप्रतिदिन संकटको गहिरो दलदलमा फस्दै गएको कुरा घाम जस्तै छर्लङ्ग छ। एउटा संदिग्ध अभियुक्तलाई बचाउन र अमुक नालायक व्यक्तिको व्यक्तिगत अहम् तोड्नका लागि अनि अर्को त्यस्तै ब्यक्तिको अहम तुष्टिका लागि देशी-विदेशी तत्त्वहरूसँग हात मिलाएर अबोध किशोर-किशोरीहरूलाई मोहरा बनाइयो। तिनैको बलिदानीमाथि उभिएर देशका ऐतिहासिक धरोहर, दस्ताबेज र सम्पदाहरू खरानी बनाउने अराजक र असभ्य समूहले देश बनाइदिन्छ अनि हामी सुखले बसौँला भन्ने सोच्नु आत्मघाती मानसिकता मात्र हो।
अब यो भ्रमबाट मुक्त हुने समय आएको छ। थप ठूलो क्षति हुनुअघि नै यिनीहरूको पाँच वर्षे कार्यकाल सकियोस् र नेपाली जनतामा राजनीतिक चेत (कोर्स करेक्सन) को सद्बुद्धि आओस् भन्ने कामना गरौँ। आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचन नै गलत मतादेश सच्याउने र देशलाई सही दिशामा फर्काउने पहिलो प्रस्थानविन्दु बनोस्।

08/08/2026

Exploring society, truth, and governance through critical thinking, literature, and commentary.
निष्पक्ष विचार, सामाजिक चेतना र कडा टिप्पणी। सत्य र समाजप्रतिको एउटा ऐना।

Address

Kathmandu
00000

Alerts

Be the first to know and let us send you an email when TKG Aabhas posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share