07/06/2019
'जहाँ इच्छा तेहा उपाय,
अनि जहाँ गुनासो तेहा मौका''
हामीले अहिलेको वर्तमान समयमा बराम्बर DIGITAL MARKETING को वा DIGITAL PRODUCT को बारेमा मानीसहरुको मुखबाट सुनीरहेका छौ।
तर हामी डीजीटल प्रबिधि अर्थात् टेक्नोलोजीको बारेमा आजको शताब्दी सम्म पनि निकै पछाडी छौ। डीजीटल प्रोडक्ट भनेको त्यसतो प्रकारको प्रोडक्ट, उत्पादन, वा ब्राड हो
जुन प्रोडक्ट वा उत्पादन तपाइ हामीले छुन सकिदैन तर सस्तो,सजिलो अनि भरपर्दो छिटो अनि छरितो सजिलै जुन ईन्टरनेटको माधयमबाट कारोबार गर्न सकिन्छ। समय नीकै तिब्र गतीमा बढिरहेको छ ! तसर्थ हामी पनि यो समय र प्रबिधि संगै हीडन सक्नु पर्छ। तपाई पनी दैनिकी अनलाईन डीजीटल प्रोडक्टको प्रयोग गरीरहनू भएको छ।
कसरी भन्नुहोला ? तपाइले दैनीक रुपमा चलाउने फेसबुक,म्यासेन्जर् इन्स्ताग्राम,TWITTER अनि व्हाट्स एप्स , युटुब आदि सोसल मीडिया सबै अनलाईन डीजीटल प्रोडक्टहरु हुन्। हामी सदै एसको प्रयोग गरिरहेका हुन्छौ जस्तो कि म्यासेज गर्न गेम खेल्न वा भीडीयो च्च्याट गर्न प्रयोग गर्छौ तर कहिल्यै यस डीजीटल प्रोडक्ट अर्थात् फेसबुकअनि अन्य शोसियल मिडिया हरु प्रयोग गरेर पैसा कमाउन सक्छौ भन्ने बारे शोच्दैनौ, के हामीले फेसबुक,तुविटर अनि अन्य शोसलामिदियाहरु प्रयोग गरि पैसा कमाउन सक्छौ त् ??
अवस्य सकिन्छ जस्तै एफलीएट मार्केटिंग ,फेसबुक मार्केटिंग, गूगल मार्केटिंग आदी गरेर । फेरी यहा निर प्रशन आउन सक्छ कसरि गर्ने त यी सब कुराहरु ??
आउनुहोस् हामी तपाइलाई सहयोग गर्न तयार छौ , हामी सिकाउछौ तपाइलाइ , माथी उलेखीत मार्केटिंग को बारेमाथी कसरि काम गर्ने। जुन काम बाट अहिलेको वर्तमान समयमा धेरै मानिसहरुले यही काम गरी थुप्रै आए आम्दानी गर्न सफल हुनु भएको छ।
click to join;;https://bit.ly/2W8m6Bw