28/07/2023
अहिले latest research गर्दा चाहिँ जात र धर्म का लागि मान्छेहरु धेरै नै गिर्नेरहेछ।😂
भन्नलाई मान्छेले ठिक्क मात्र पार्ने है,😔
म कुनै धर्म मान्दिन तर मलाई लाग्छ कुनै धर्म गलत छैन । मनाउने तरिका मात्र फरक हो तर आस्था एउटै हो। हिन्दुहरुको महान चाड दसै तिहार पनि मनाउछु। किराँती हरुको साकेला मा पनि जान्छु र कृश्चियनहरुको चर्च पनि कहिले काहीँ जान्छु।
जात कै कुरा गर्न पर्दा सानो हुदा बिस्वकर्मा मिल्ने साथी थि हामी त कहिले उस्को मा कहिले मेरो मा सुत्थिम💛
अब अरु के कुरा गरौ र!
जात त २ वटा मात्र लाग्छ मलाई, यहाँ ब्यक्ति खराब छन् जात र धर्म लाई दोस नदिउ है।
मेरो घरमा त सबै पानी चल है🤗 अब तपाईहरुको घरमा पनि परिवर्तन हुन जरुरी छ।