विज्ञापन

विज्ञापन Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from विज्ञापन, Advertising agency, kathmandu, Kathmandu.

02/05/2024

रास्वापा जनताको आशा बोकेको पाटी बन्दैछ । जनता देशै भरि जित्नु पर्छ भन्ने मान्यता राख्दै चिन्तन गर्दैछन । पाटी नेतृत्व जन भावना अनुरुप चल्न आवश्क देखिन्छ

अन्तिम चुनावी सभा,भाषण कला र चुनावी फण्डा
24/04/2024

अन्तिम चुनावी सभा,भाषण कला र चुनावी फण्डा

ईलाम-२ उपनिर्वाचनमको मत बटुल्दै छ । बैशाख १५ मा आ-आफ्नो पाटीका चुनाव चिन्नमा छाप लगाई मत पेटीका भर्ने दाउमा छन दलह.....

24/03/2024

रिसाउने फकाउने गर्छन् केटा केटी
भोक,प्यास,निन्द्रा हुन्न एक्छिन नभेटी
केटो फकाउन दिहाल्छ जुना तारा
केटी आँखा बाट फ्याक्छे रिस सारा

रिसाउदा सारै राम्री केटो दिन्छ गफ
केटी पनि तेसो भनी दिन्दा भई हान्छे मक्ख
मिलिहाल्छन एकै छिन्मा,हराइ हाल्छन आँफै माझ
बिर्सिदिन्छन सबै पिँडा घर,परिवार,सारा समाज

सबले छोडे जस्तो लाग्छ,एक अर्को साथ नहुँदा
बाँच्न कहाँ सक्छन दुवै,एक अर्का बाट टाढा हुँदा
जिस्किने,छिल्लिने गर्छ केटा केटी
भोक्,निन्द्रा,प्यास हुन्न एक्छिन नभेटी

21/02/2024

जस्ले तिम्रो विरोध गर्छ त्यो नै तिम्रो खास मित्र हो । उस्ले तिम्रो विरोध गरेको होइन सुझाव दिएको हो ।

08/02/2024

जस्लाई धेरै रिस उठ्छ, जो सत्य मात्रै बोल्छ, जस्का कम साथी हुन्छ्न, जो देखाउनका लागि गर्दैन परिणाम खोज्छ त्यो व्यक्ति इमानदार हुन्छ ।

ट्यासी सर्विसको अपार सफल्ता पछि युजरको चाहाना अनुरुप ट्याक्सीमाण्डुले बाईक सर्विस सेवा पनि सुरु गर्यो । सेवामा सधै अगाडी...
24/12/2023

ट्यासी सर्विसको अपार सफल्ता पछि युजरको चाहाना अनुरुप ट्याक्सीमाण्डुले बाईक सर्विस सेवा पनि सुरु गर्यो । सेवामा सधै अगाडी https://onelink.to/taximandu ।।।

21/12/2023

पद खान उ पैसा खर्च गर्छ
पैसा खान उ पद खर्छ गर्छ
जनताको भावना व्यक्त गरेर
आफ्नो चाहाना पुरा गर्छ भने
उ नेता बन्ने परीक्षामा पास हुन्छ

इमान बेचेर फेरि इमानका कुरा गर्छ
जति धेरैलाई बेइमानी गर्न सक्छ उति अघि बढ्छ
एक्लै हाँस्नलाई दुनियाँका अगाडि रोईदिन्छ
धेरै भन्दा धेरै भ्रम जनतामा भर्न सक्छ भने
उ नेता बन्ने परीक्षामा पास हुन्छ

19/12/2023

पद खान उ पैसा खर्च गर्छ
पैसा खान उ पद किन्छ
जनताको भावना व्यक्त गरेर
आफ्नो चाहाना पुरा गर्छ भने
उ नेता बन्ने परीक्षामा पास हुन्छ

इमान बेचेर फेरि इमानका कुरा गर्छ
जति धेरैलाई बेइमानी गर्न सक्छ उति अघि बढ्छ
एक्लै हाँस्नलाई दुनियाँका अगाडि रोईदिन्छ
धेरै भन्दा धेरै भ्रम जनतामा भर्न सक्छ भने
उ नेता बन्ने परीक्षामा पास हुन्छ

15/12/2023

कता गयो मानो हजुर कता गयो डाली
युवा जति पलायन भए बाँजै खेत बारी
निधारमा डोको नाम्लो हात कोदाली
कस्ले बोक्ने भारी हजुर लाउने कस्ले आली

कता गयो पाथी हजुर के ले भर्ने मुरी
गाँउ नै सुन्ने भैसक्यो मात्रै घर धुरी
पर्दा जन्ती छैनन हजुर मर्दा मलामी
कस्ले बुझ्ने हाम्रो बेथा हामी काहाँ जाने

https://shikharnews.com/2023/07/23/155415भुइँका कुरा गरेर सदनको चाख चाख्नेले सदनमा जब आफ्नो आकांक्षा, आवश्यकता र विलासित...
08/12/2023

https://shikharnews.com/2023/07/23/155415
भुइँका कुरा गरेर सदनको चाख चाख्नेले सदनमा जब आफ्नो आकांक्षा, आवश्यकता र विलासिताको लय लिन्छ। अनी फेरि भुइँमा अर्को जन्मिन्छ उसै गरी भुइँमान्छेहरु सँग लुटुपुटु गर्छ सडकमा सत्कार गरेर ति भुइँमान्छेलाई सदनमा बलत्कार गर्छ।

भुइँका कुरा गरेर सदनको चाख चाख्नेले सदनमा जब आफ्नो आकांक्षा, आवश्यकता र विलासिताको लय लिन्छ। अनी फेरि भुइँमा अर्.....

07/12/2023

देश च्याखे राखेर आफु बन्न जुवा खेल्दै छ्न ।

06/12/2023

सन्तान जन्मायर बिदेश भासीयको बाउ
सन्तानलाई बिदेश पठायसी देश फर्किदोहो
बिच्च बिच्चको उनिहरुको क्षेणीक भेटले
अब भन्नुस कति मुटु चर्किदोहो ।

Address

Kathmandu
Kathmandu
12345

Telephone

9841232685

Website

Alerts

Be the first to know and let us send you an email when विज्ञापन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share