12/03/2024
संघिय लोकसेवा आयोगले #खरिदार वा सो सरह पदको (अप्राविधिक ) तर्फ विज्ञापन प्रकाशित गरेको छ।❤️🙏
प्रथम पत्रको परीक्षा ➜ वि.स. २०८१ बैशाख २९ दिनको ११ : ००बजे
दोस्रो र तेस्रो पत्रको परीक्षा ➜ वि. स.२०८१ असार १४ र १५ दिनको २:०० बजे