01/08/2026
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको उपस्थितिमा आज दोलखा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी नयाँ साथीहरू उज्यालो नेपाल पार्टीमा आबद्ध हुनुभएको छ।
देशमा नयाँ र वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महसुस गर्दै उज्यालो नेपाल पार्टीप्रति जनविश्वास र आकर्षण दिनप्रतिदिन बढिरहेको छ।
साउन १६, त्रिपुरेश्वर काठमाडौं