उज्यालो - Ujyalo

Call Contact the business

उज्यालो - Ujyalo सुशासन, समृद्धि र समाजिक न्याय ! “Photography is a love affair with life.”

08/10/2026

चितवन असोज २१ गते आदिवासी जनजाति महासंघ चितवनले औपचारिक भेटघाटका क्रममा उज्यालो नेपाल पार्टीका श्रद्धेय अध्यक्ष श्री कुलमान घिसिङज्यूलाई भव्य स्वागत गरेको थियो। भेटघाटका क्रममा आपसी सहकार्य, आदिवासी जनजातिको हक–अधिकार तथा समुदायका विविध विषयमा छलफलसमेत भएको थियो।

08/10/2026

हामी यो पार्टी हो, यो बिचार हो भन्नका लागित मान्छेहरुसंग लामालामा कहानी छन् तर कसैसंग पनि देश बनाएको अनुभव छैन, त्यो खुबी छैन, बिश्वास गर्ने आधार छैन - त्यो सिर्फ Kulman Ghising संग छ।
- पार्टी सचिव Nara B Karki 💡

कालिका नगर, चितवन
असोज २१

07/10/2026

चितवनमा जनतासंग साक्षात्कार गर्दै कुलमान घिसिङ 💡
उज्यालोको राजा प्रत्यक्ष देखियो भन्दै स्थानीय खुसी ।
कालिका नगर, चितवन
असोज २१

07/10/2026

हेटौंडामा विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा उज्यालो नेपाल पार्टी प्रबेश ।
अध्यक्ष घिसिङद्वारा स्वागत 💡

असोज २०, मकवानपुर

07/10/2026

चितवानमा उज्यालो नेपाल पार्टीको अध्यक्ष कुलमान घिसिङ 💡

06/10/2026

उज्यालो नेपाल पार्टीको अध्यक्ष कुलमान घिसिङलाई हेटौंडामा भब्य स्वागत 💡

06/10/2026

परिणाम मार्फत परिचय बनाउनुभएको नेतृत्व हामीले पाएका छौं।
उज्यालो नेपाल पार्टीमा जोडिन ढिला नगर्न मकवानपुरका नेता तथा पूर्वसांसद ओमबहादुर घ्लानको आह्वान। 💡

06/10/2026

उज्यालो नेपाल पार्टी मकवानपुर जिल्ला समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा प्रशिक्षण गर्नुहुँदै पार्टीका सचिव तथा प्रशिक्षण विभाग प्रमुख नर बहादुर कार्की 💡

असोज २०, हेटौंडा ।

06/10/2026

हेटौंडा पदमपोखरीमा उज्यालो यात्राका नेतृत्व Kulman Ghising 💡

यस १३ नं. वडाबाट गत निर्वाचनमा उज्यालो नेपाल पार्टीले सबैभन्दा धेरै जनताको मत प्राप्त गरेको थियो।

22/09/2026

सिन्धुपाल्चोकबाट युवाहरु उज्यालो नेपाल पार्टी प्रबेश कर्ने क्रम जारी 💡

Address

Kathmandu

Telephone

+9779851116272

Website

Alerts

Be the first to know and let us send you an email when उज्यालो - Ujyalo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to उज्यालो - Ujyalo:

Shortcuts

Share