In House Creation ईन हाउस कृयसन

In House Creation ईन हाउस कृयसन All kinds of work relating digital creation like graphics, television program and many more...

ट्राफिकसङ्ग बि * बाद पछि आ * त्म दा ह प्रयास गरेका युवकको आज बिहान नि* धन भएको छ ।
22/09/2026

ट्राफिकसङ्ग बि * बाद पछि आ * त्म दा ह प्रयास गरेका युवकको आज बिहान नि* धन भएको छ ।

१२ छोरा १३ नाती बुढाको धोक्रो काँदै माथि?
21/09/2026

१२ छोरा १३ नाती बुढाको धोक्रो काँदै माथि?

राहतको नाममा लुगा बाँडियो, पीडितले सडकमा फ्याँकिदिए। तस्बिर नुवाकोटको देविघाटको हो। सायद कसैलाई लाग्यो होला ‘गाउँका गरिब...
17/09/2026

राहतको नाममा लुगा बाँडियो, पीडितले सडकमा फ्याँकिदिए। तस्बिर नुवाकोटको देविघाटको हो। सायद कसैलाई लाग्यो होला ‘गाउँका गरिब हुन्, जे दिए पनि खुसी हुन्छन्।’
कस्तो गज्जबको सोच ! आफूलाई नचाहिएको, प्रयोग गर्न नसकिने सामान पीडितको टाउकोमा थोपर्नु राहत होइन, आफ्नो फोहोर व्यवस्थापन गर्ने नयाँ तरिका हो। बाढीले पीडितको घर बगाएको छ,तर केहीको विवेक पनि बगिसकेको रहेछ।
पीडितलाई दया होइन, सम्मान चाहिन्छ। राहत दिन नसक्नेले नदिए हुन्छ, तर अपमान गर्ने अधिकार कसैलाई छैन।
यस्ता ‘राहतदाता’लाई चिनौं, प्रश्न गरौं। किनकि विपत्तिमा पनि व्यापार गर्ने मानसिकता समाजकै लागि विपत्ति हो।

बि # * ग्रियो अशोक र टंकको गहिरो नाता - अशोकसंग टंकको चित्त दु* खाई, बोलचाल सदाको लागी बन्द
17/09/2026

बि # * ग्रियो अशोक र टंकको गहिरो नाता - अशोकसंग टंकको चित्त दु* खाई, बोलचाल सदाको लागी बन्द

संसद आशिका तामाङ को श्रीमान ज्यू आज नेपाल आउनुभएको छ उहाँलाई नेपालमा स्वागत छ। 🙏♥️♥️♥️   #आशिकातामाङ
15/09/2026

संसद आशिका तामाङ को श्रीमान ज्यू आज नेपाल आउनुभएको छ उहाँलाई नेपालमा स्वागत छ। 🙏♥️♥️♥️
#आशिकातामाङ

नारी र नदी दुवै सृजना, निरन्तरता र जीवनका मूल आधार हुन्। जबसम्म यिनीहरूलाई सम्मान, स्वतन्त्रता र प्राकृतिक बहावमा छोडिन्...
13/09/2026

नारी र नदी दुवै सृजना, निरन्तरता र जीवनका मूल आधार हुन्। जबसम्म यिनीहरूलाई सम्मान, स्वतन्त्रता र प्राकृतिक बहावमा छोडिन्छ, यिनीहरूले जीवन सिञ्चित गरिरहन्छन्। तर, जब यिनीहरूमाथि शोषण हुन्छ वा स्वतन्त्रतालाई साँघुरो पारिन्छ तब यिनीहरूको शान्त र सौम्य रूपले रौद्र रूप धारण गर्छ।सृष्टिकर्ताबाट विनाशकर्ता बन्न पुग्छन्।

10/09/2026

सुत्केरी पीडामा अस्पतालको ढोका टेकिन्, तर पैसा तिर्न नसकेको आ’रोपमा बाहिरिनुपर्‍यो-अन्ततः अस्पतालकै गेटबाहिर जन्मियो बच्चा!🥲

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको गेटबाहिर एक गर्भवती महिलाले बच्चा जन्माउन बाध्य भएको घटना सार्वजनिक भएको छ!प्राप्त विवरणअनुसार, सुत्केरी गराउन अस्पताल पुगेकी ती महिलासँग रकम मागिएको र उक्त रकम तिर्न नसकेपछि अस्पतालबाट बाहिर निकालिएको आ’रोप छ!मंगलबार राति करिब २ बजे अस्पतालकै गेटबाहिर सडकमा उनले बच्चा जन्माएको बताइएको छ।सुरक्षित प्रसूतिको आशा लिएर अस्पताल पुगेकी महिला प्रसव पीडामा छटपटाइरहँदा अस्पतालकै ढोकाबाहिर नवजात शिशुको जन्म हुनुले स्वास्थ्य सेवा र मानवीय संवेदनामाथि गम्भीर प्रश्न उठाएको छ!गरिब हुनु अ’पराध होइन, पैसा तिर्न नसक्नु कुनै आमालाई सडकमा बच्चा जन्माउन बाध्य पार्ने कारण बन्नु हुँदैन घ’टनाको तत्काल निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषी देखिए कानुनअनुसार कारबाही गर्न माग उठेको छ!अस्पताल जीवन बचाउने ठाउँ हो, गरिबलाई ढोकाबाट निकाल्ने होइन😥

03/09/2026
दक्षिण कोरिया को उद्दार टोलि धुन्चेमा 🙏
02/09/2026

दक्षिण कोरिया को उद्दार टोलि धुन्चेमा 🙏

नुवाकोटमा २० वर्षदेखि कपडा पसल चलाएका साहुजी आज घरबारविहीन भएर अरुले दिएको कपडा लाउनु परेको छ। आखिर घमण्ड के का लागि?
01/09/2026

नुवाकोटमा २० वर्षदेखि कपडा पसल चलाएका साहुजी आज घरबारविहीन भएर अरुले दिएको कपडा लाउनु परेको छ। आखिर घमण्ड के का लागि?

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when In House Creation ईन हाउस कृयसन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share