डिजिटल सेवा टेक्नोलोजी

  • Home
  • डिजिटल सेवा टेक्नोलोजी

डिजिटल सेवा टेक्नोलोजी वैदेशिक श्रम स्विकृति, पुलिस रिपोर्ट, VFS Date Book, व्यक्तिगत प्यान लगायत अनलाइन काम गर्ने सस्तो र राम्रो कम्पनी

01/03/2026

मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रमलाई मध्यनजर गर्दै परराष्ट्र मन्त्रालय तथा विभिन्न मुलुकस्थित नेपाली राजदूतावासहरूद्वारा आवश्यक सहयोग तथा समन्वयार्थ शेयर गरिएका सम्पर्क नम्बर र इमेल ठेगानाहरू:
१. परराष्ट्र मन्त्रालय, काठमाडौँ:
Telephone: +977-9862678437
E-mail: [email protected]
२. नेपाली राजदूतावास, तेल अबिब, इजरायल:
Telephone: +972-545582077
E-mail: [email protected]
३. नेपाली राजदूतावास, दोहा, कतार:
Telephone: +974- 6621 4419
E-mail: [email protected]
४. नेपाली राजदूतावास, अबुधाबी, युएई:
Telephone: +971508180280
E-mail: [email protected]
५. नेपाली महावाणिज्यदूतावास, दुबई, युएई;
Telephone: +971503949304
E-mail: [email protected] [email protected]
६. नेपाली राजदूतावास, कायरो, इजिप्ट
(लेबनान र जोर्डनमा रहनुभएका नेपालीहरूका लागि समेत):
Phone: +20 103 1919965
WhatsApp: +977 9849637773
E-mail: [email protected]
७. अवैतनिक नेपाली वाणिज्य दूतावास, बेरुत, लेबनान
(लेबनानमा रहेका नेपालीहरूका लागि):
Phone: +961 1 875 591/592
WhatsApp: +961 3301 181
E-mail: [email protected]
८. नेपाली राजदूतावास, कुवेत
(कुवेत र इराकमा रहेका नेपालीहरूका लागि):
WhatsApp: +96561008956
E-mail: [email protected]

दशै शुरूवात भएको छ । सम्पूर्णलाइ दशैको शुभकामना ।
22/09/2025

दशै शुरूवात भएको छ । सम्पूर्णलाइ दशैको शुभकामना ।

सम्पुर्णमा शुभकामना
03/11/2024

सम्पुर्णमा शुभकामना

12/10/2024

विदेशमा हुनु भएका हरुले Digital टीका लगाउनु भयो त?
We miss you all

UAE मा के तपाईंहरु वा कोही साथीहरू अहिले फाइनमा हुनुहुन्छ ?Amnesty 2024 को प्रयोग गरि फाइन छुट पाउनुहोस । फेरि फाइन माफ ...
05/09/2024

UAE मा के तपाईंहरु वा कोही साथीहरू अहिले फाइनमा हुनुहुन्छ ?
Amnesty 2024 को प्रयोग गरि फाइन छुट पाउनुहोस ।

फेरि फाइन माफ भए पछि भिजिट भिसा लगायर जब खोजुम्ला भनेर सोच्नु भएको छ यदि हो भने त्यसो गर्न मिल्ने भने छैन ।

तपाईंको फाइन अनि Absconding अटोमेटिक हटेको हुँदैन/ तपाईं यहाँको सरकारी कार्यालय मा गएर हटाई माग्नु पर्छ है तर फेरि त्यसको लागि के के चाहिन्छ त ?

# यदि तपाईं घर जान चाहनु हुन्छ भने ओरर्जिनल पासपोर्ट अनि घर जाने ओरर्जिनल टिकट चाहिन्छ यति लिएर नजिक को अमीर सेन्टर मा गएर फाइन माफ अनि Absconding हटाएर आफ्नो देश जान सक्नु हुन्छ
(फाइन हटाएको Absconding हटाएको पैसा लाग्दैन)

# नत्र तपाईं यही दुबैमा बस्न चाहनु हुन्छ भने तपाईंले कुनै पनि कम्पनीको ओरर्जिनल अफर लेटर अनि आफ्नो ओरर्जिनल पासपोर्ट अनि त्यो अफर लेटर दिने कम्पनीको ओरर्जिनल स्टाम छाप यदि लिएर नजिक को अमीर सेन्टर मा गएर फाइन माफ Absconding माफ गरेर /भिसा लगायर दुबैमा बस्न सक्नु हुने छ
(फाइन माफ को अनि Absconding माफ को पैसा लाग्दैन अमीर सेन्टरमा

( तर कसैको पनि आफै अटोमेटिक फाइन माफ अनि Absconding हटेको हुँदैन अनिवार्य यहाँको सरकारी निकाय अमीर सेन्टरमा गएर हटाउन पर्छ ।
(तर फाइन माफ गरेर अनि Absconding हटाएर फेरी नयाँ भिजिट भिसा लगायर बस्ने सोचमा हुनुहुन्छ भने त्यो चाहिँ मिल्दैन ।

22/08/2024
वैदेशिक रोजगारीमा पुगेका नेपाली श्रमिकले विभिन्न कारणले ज्यान गुमाउँदै आएका छन् । वार्षिक १ हजार र दैनिक चार जना श्रमिकल...
21/08/2024

वैदेशिक रोजगारीमा पुगेका नेपाली श्रमिकले विभिन्न कारणले ज्यान गुमाउँदै आएका छन् । वार्षिक १ हजार र दैनिक चार जना श्रमिकले परदेशमा ज्यान गुमाउने गरेको सरकारी तथ्यांक छ । श्रमिकले ज्यान गुमाउने विभिन्न कारणमध्ये सडक दुर्घटना तेस्रो कारक मानिन्छ ।

Update- नेपाल टेलिकमको सेवा आज अवरुद्ध हुने भएको छ ।आज (शुक्रबार) गते राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने ...
16/08/2024

Update- नेपाल टेलिकमको सेवा आज अवरुद्ध हुने भएको छ ।आज (शुक्रबार) गते राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने टेलिकमले जनाएको छ ।

सरकारले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट लैजान लागिएको सहायक कामदारहरुको छनोट प्रक्रियालाई विश्वसनीय बनाउन...
16/08/2024

सरकारले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट लैजान लागिएको सहायक कामदारहरुको छनोट प्रक्रियालाई विश्वसनीय बनाउन छानबिन समिति गठन गरेको छ ।

काठमाण्डौ – सरकारले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट लैजान लागिएको सहायक कामदारहरुको छनोट प्रक.....

15/08/2024

Update: Nepal Telecom ले Prepaid SIM मा International Roaming सेवा स्वतः सुचारू गरिदिने भएको छ ।

कुबेतमा हुनेहरुको लागि
14/08/2024

कुबेतमा हुनेहरुको लागि

Address

Nagarjun Municipality - 05, Chhaktol, Kathmandu

Alerts

Be the first to know and let us send you an email when डिजिटल सेवा टेक्नोलोजी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to डिजिटल सेवा टेक्नोलोजी:

Shortcuts

  • Want your business to be the top-listed Advertising & Marketing Company?

Share