Rsp Nepal Update

Rsp Nepal Update Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rsp Nepal Update, Social Media Agency, रिङरोड बनस्थली, Kathmandu.
(7)

🇳🇵रास्वपा सरकार (RSP पार्टी) को ताजा अपडेट | राजनीति | खबर | अभियान | आवाज जनताको पक्षमा सत्य र निष्पक्ष जानकारी|हामीलाइ Follow गरेर सत्य,पार्दशी र ताजा अपडेट को लागि जोडिनु होला 🔥 Rsp Nepal update🇳🇵

यसैलाई भनिन्छ — Right Man, Right Place. 👏🇳🇵Balen❣️
09/06/2026

यसैलाई भनिन्छ — Right Man, Right Place. 👏🇳🇵Balen❣️

09/06/2026

माननीय ज्ञानेन्द्र शाही लेख्नु हुन्छ✍🏼
माननीय गृहमन्त्री सुधन गुरुङज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। दरबार हत्याकाण्डको निष्पक्ष र गहन छानबिन गर्ने प्रतिबद्धताको हार्दिक स्वागत गर्दछु। सत्यतथ्य उजागर गर्न घटनाकालमा जिम्मेवार पदमा रहेका सबै सरोकारवालाहरू, विशेषगरी तत्कालीन गृहमन्त्री तथा वर्तमान राष्ट्रपति महामहिम रामचन्द्र पौडेलज्यू लगायतलाई अनुसन्धानको दायरामा ल्याई निष्पक्ष छानबिन गर्न हार्दिक अपिल गर्दछु।

09/06/2026

यो सबै परिवर्तनको नायक आदर्णीय सभापति रबि लामिछाने 🙏❤️🔔

सुदन गुरुङ र महावीर पुन क्रमशः गृहमन्त्री तथा विज्ञान तथा प्रविधिमन्त्रीको रूपमा शपथ लिन शीतल निवासमा
09/06/2026

सुदन गुरुङ र महावीर पुन क्रमशः गृहमन्त्री तथा विज्ञान तथा प्रविधिमन्त्रीको रूपमा शपथ लिन शीतल निवासमा

महावीर पुन रास्वपा सरकारको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका नयाँ मन्त्री बन्ने तयारीमा छन्।
09/06/2026

महावीर पुन रास्वपा सरकारको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका नयाँ मन्त्री बन्ने तयारीमा छन्।

07/06/2026

त्यागि नेताको बारेमा २ शब्द 🙏🏽❣️

06/06/2026

३६ बर्ष तपाइहरुले नुहाउन भियाउनु भएन
हामी दिनै पिछे नुहाउनेलाइ साबुन दल्न सिकाउनु हुदैछ? कडा जबाफ रास्वपा सांसद

रास्वपा सरकारलाइ एलिना चौहानको Request ✍🏼नेपालमा फा*सीको सजाय यो पागलबाट सुरु गरियोस्🙏🏼घरेलु हिंसा घरभित्रको कुरा होइन, ...
06/06/2026

रास्वपा सरकारलाइ एलिना चौहानको Request ✍🏼
नेपालमा फा*सीको सजाय यो पागलबाट सुरु गरियोस्🙏🏼
घरेलु हिंसा घरभित्रको कुरा होइन, यो अपराध हो कतिवटा हत्या पछि बुझ्ने??? यदि एक सैनिक नै सुरक्षित छैनन् भने, साधारण महिलाको अवस्था के होला? ५ पटक उजुरी गर्दा पनि प्रहरीले गम्भीर रूपमा नलिने अवस्था छ भने, त्यसले के सन्देश दिन्छ?कठै मेरो देश

महिलाको लागि ३३% कोटा छुट्याइएको यसै गर्न हो?
06/06/2026

महिलाको लागि ३३% कोटा छुट्याइएको यसै गर्न हो?

Address

रिङरोड बनस्थली
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Rsp Nepal Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share