Promotoli

Promotoli Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Promotoli, Advertising/Marketing, New Baneshwor, Kathmandu.

Promotoli – We Create the Buzz
Crafting bold campaigns, viral content, and digital buzz that captivate, connect, and grow your brand across social media and creator platforms.

21/06/2026

विद्यार्थीहरूले मात्र होइन, आमा-बुबाले पनि हेर्नैपर्ने चलचित्र — रोल नं १।
बालबालिकाको क्षमता, रुचि र सपना बुझ्न हरेक आमा-बुबाले एकपटक अवश्य हेर्नुपर्ने चलचित्र। 🙏✨

21/06/2026

Thank You for Your Review! ❤️🙏

Thank you for watching Roll No. 1 and sharing your valuable thoughts and wonderful review.

We are truly grateful for your love and support.

21/06/2026

❤️ "हरेक विद्यार्थीको आफ्नै क्षमता हुन्छ।"

चलचित्र "रोल नं १" हेरेर यति गहिरो र प्रेरणादायी समीक्षा व्यक्त गरिदिनुभएकोमा हार्दिक धन्यवाद। 🙏

🔥 600K+ TikTok Reels & Still Counting! 🔥🎉The love for   keeps growing every day! ❤️A huge thank you to everyone who has ...
21/06/2026

🔥 600K+ TikTok Reels & Still Counting! 🔥🎉

The love for keeps growing every day! ❤️

A huge thank you to everyone who has created reels, shared videos, and made this song a TikTok trend. Your incredible support and enthusiasm have turned into a celebration beyond the screen. 🎶✨

Keep creating, keep sharing, and keep the trend alive!

🙏 Thank you for your love and support.

संघर्ष छ...सपना छ...अनि त्यो सपनाका लागि लडिरहेको एउटा बालकको यात्रा छ। चलचित्र हेर्नुभयो त?दर्शकहरूको अपार माया र साथले...
19/06/2026

संघर्ष छ...
सपना छ...
अनि त्यो सपनाका लागि लडिरहेको एउटा बालकको यात्रा छ।
चलचित्र हेर्नुभयो त?

दर्शकहरूको अपार माया र साथले सफलतापूर्वक चौथो हप्तामा चलिरहेछ।

धन्यवाद SPA College, Dhangadhi! ❤️   का विद्यार्थीहरूले आज STS Cinema मा पुगेर "Roll No. 1" चलचित्र हेर्नुभएकोमा हार्दिक...
19/06/2026

धन्यवाद SPA College, Dhangadhi! ❤️

का विद्यार्थीहरूले आज STS Cinema मा पुगेर "Roll No. 1" चलचित्र हेर्नुभएकोमा हार्दिक धन्यवाद। 🙏🎬

विद्यार्थीहरूको मानसिक दबाब, शैक्षिक चुनौतीहरू र परिवारको संघर्षलाई उजागर गर्ने हाम्रो प्रयासलाई यति धेरै माया र साथ दिनुभएकोमा हामी कृतज्ञ छौं।

18/06/2026

THANK YOU KBM SCHOOL, PAHALMANPUR❤️

सिनेमाघरसम्म आएर "Roll No. 1" हेर्नुहुने KBM School, Pahalmanpur का सम्पूर्ण विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारप्रति हार्दिक आभार। 🙏

५०% छुटको विशेष अवसर! 🔥यदि तपाईंले अझै "रोल नं १" हेर्नुभएको छैन भने, अब मौका नछुटाउनुहोस्।🎟️ नियमित टिकट दरमा ५०% छुट📍 ...
17/06/2026

५०% छुटको विशेष अवसर! 🔥

यदि तपाईंले अझै "रोल नं १" हेर्नुभएको छैन भने, अब मौका नछुटाउनुहोस्।

🎟️ नियमित टिकट दरमा ५०% छुट
📍 सिनेमाघरहरूमा आजदेखि लागू

HOUSEFULL SHOW IN NEPALGUNJ! 🎉Shree Buddha English Medium High School, Nepalgunj का विद्यार्थी भाइबहिनीहरूले आज बुधबार द...
17/06/2026

HOUSEFULL SHOW IN NEPALGUNJ! 🎉

Shree Buddha English Medium High School, Nepalgunj का विद्यार्थी भाइबहिनीहरूले आज बुधबार दिउँसो १२:०० बजे QFX Cinemas, Bageshwori मा चलचित्र "रोल नं १"हेर्दै। ❤️🎬

विद्यार्थीहरूको उत्साहजनक सहभागिता र अपार मायाले शो HOUSEFULL बनेको छ। सम्पूर्ण विद्यालय परिवारप्रति हार्दिक धन्यवाद। 🙏

17/06/2026

HOUSEFULL SHOW! 🎉

QFX Cinemas, Labim Mall मा AVM English Boarding School
का शिक्षक तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थितिसँगै "रोल नं १" को शो सफलतापूर्वक HOUSEFULL भएको छ। ❤️🙏

हामीप्रति देखाउनुभएको माया, साथ र विश्वासका लागि सम्पूर्ण विद्यालय परिवारलाई हार्दिक धन्यवाद।

Address

New Baneshwor
Kathmandu
977

Alerts

Be the first to know and let us send you an email when Promotoli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Promotoli:

Share