Loktantra Times HD

Loktantra Times HD This page is for dissemination of News, Facts, Info & Entertainment. We Amplify the Horizon of News.

बालेन सरकारको पहिलो बजेट आउँदै | अर्थमन्त्री स्वर्णिम वाग्लेको Briefcase खुल्दा देशबासीले के के पाउलान् ? तपाईंको अपेक्ष...
29/05/2026

बालेन सरकारको पहिलो बजेट आउँदै | अर्थमन्त्री स्वर्णिम वाग्लेको Briefcase खुल्दा देशबासीले के के पाउलान् ? तपाईंको अपेक्षा के छ ?

29/05/2026

आज गणतन्त्र दिवस !!
तर टुँडीखेलको कार्यक्रमलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सम्बोधन नगर्ने भएका छन् | यो निर्णय कस्तो लाग्यो ?

28/05/2026

आफ्ना नक्कली ID चलाउने मान्छे पत्ता लगाइदिन, सांसद महावीर पुनले मागे जनताको सहयोग !

28/05/2026

किताब बेचेर मैले १ पैसा खाएको छैन, सबै कारखानाको लागि हो : महावीर पुन

28/05/2026

बालेन वि' रो 'धी लाई महावीरको जवाफ | पहिला ३५ वर्ष याद गर | रवि र रास्वपालाई स्पष्ट साथ | के बन्दैछन् विज्ञान मन्त्री ?

28/05/2026

प्रधानमन्त्री बालेनले नियम ५६ उलंघन गरेकै हुन् त ?

28/05/2026

सभापतिमा फेरि रवि आउने पक्का | बालेन ५ वर्षै प्रधान | संसदको रणनीति र दल्लीको कूटनीति बारे के छ ?

27/05/2026

हामी जनता र माटो बुझेर राजनीतिमा उदाएको हो, सामाजिक संजालबाट उदाएको हैन - श्रम संस्कृतिका सांसद राई

27/05/2026

आफ्नै नि' ल' म्ब 'न चाहन्छन् हर्क | आफैंलाई किन भने ब'द 'मा' 'स ? | नियम ३२ को मागले संसदमा ह' ल च ल | अब के ?

26/05/2026

स्वास्थ्य बीमाले ठ' ग्दै 'छ जनता र सरकार | बालेन समक्ष पुगे दर्ता सहयोगीका आशा | यसरी हुन्छ से' टि ङ्ग !

26/05/2026

आकर्षक र भव्य नयाँ संसद भवनको अवलोकन गर्दै सभापति रवि लामिछाने !

Address

New Baneshwor/10
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Loktantra Times HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Loktantra Times HD:

Share

Category