Razan Magar

Razan Magar who want to do online digital marketing
if u want to do online marketing inbox me

Let's welcome dear sir '' Resors Wonta' to the elevation elite.I would like to request to go through step by step traini...
18/11/2018

Let's welcome dear sir '' Resors Wonta' to the elevation elite.
I would like to request to go through step by step training to learn about online marketing.
I wish you all the best and am hopeful for you will make the best use of it. and make sure watch a video per day only one so that you will be able to understand itr clearly. ALL THE BEST

step1:https://www.facebook.com/simeru.intitle.3/videos/415176172282215/

step2:https://www.facebook.com/simeru.intitle.3/videos/416342068832292/

step 3:https://www.facebook.com/simeru.intitle.3/videos/416352195497946/

step 4:https://www.facebook.com/simeru.intitle.3/videos/416357475497418/
step5:https://www.facebook.com/simeru.intitle.3/videos/416367328829766/

step6:https://www.facebook.com/simeru.intitle.3/videos/416373678829131/

step 7:https://www.facebook.com/simeru.intitle.3/videos/416386345494531/

step 8:https://www.facebook.com/simeru.intitle.3/videos/416394855493680/

step9:https://www.facebook.com/simeru.intitle.3/videos/416406815492484/
step10:https://www.facebook.com/simeru.intitle.3/videos/416419495491216/

step 11:https://www.facebook.com/simeru.intitle.3/videos/416434822156350/

step 12https:https://www.facebook.com/simeru.intitle.3/videos/416460222153810/
step 13:https://www.facebook.com/simeru.intitle.3/videos/416483658818133/

step 14:https://www.facebook.com/simeru.intitle.3/videos/416499715483194/

step
I know you can’t wait long for learning the next steps so Look and learn these steps daily
Follow this steps:
- Watch
- Understand
- Write Note
- Consult Live With Me
- Take Action In Practical
BEST WISHES — with

04/08/2018
इन्टरनेटबाट पैसा कामाउन सकिन्छ भनेर अझै पनि धेरैलाइ विश्वास लाग्दैन लागे पनि धेरै कमाउन सकिन्छ भन्ने विश्वास छैन। किनकि ...
23/07/2018

इन्टरनेटबाट पैसा कामाउन सकिन्छ भनेर अझै पनि धेरैलाइ विश्वास लाग्दैन लागे पनि धेरै कमाउन सकिन्छ भन्ने विश्वास छैन। किनकि कसरि इन्टरनेट बाट पैसा कमाउने भन्ने जानकारीको कमीले यस्तो लागेको हो।
💻💻💰💰🇳🇵🇳🇵

मलाई पनि यस्तै लाग्थ्यो र लाग्नु पनि स्वभाविकै हो। यो बिषयमा मैले धेरै इन्टरनेटमा खोजी गरे अनि धेरै प्रयास पनि गरे तर परिणाम राम्रो भएन तर हार भने खाइन झन् धेरै मेहेनत गरे र गएको 1/2 महिनादेखि इन्टरनेट बाट आम्दानी पनि राम्रै भैरहेको छ ।

इन्टरनेटबाट पैसा कमाउने तरिकाहरु धेरै छन्। तर पनि सबै भन्दा राम्रो र भरपर्दो चाहीं अनलाईन मार्केटिंग नै हो। किनकि यसमा हामीले धेरै कुराहरु सिक्ने अवसर पाइन्छ र आम्दानी पनि राम्रो गर्न सकिन्छ। तर मेहेनत चाही नगरी हुदैन।

यदि यहाँहरु पनि अनलाईन मार्केटिंग सिक्न चाहनु हुन्छ भने मलाई Message गर्न सक्नुहुनेछ।

All about Jack Ma # धेरै पटक कलेज को entrance मा फेल # KFC मा 24 जनामा 23 जना लाई छान्यो Jack ma मात्र reject  # धेरै jo...
23/07/2018

All about Jack Ma

# धेरै पटक कलेज को entrance मा फेल
# KFC मा 24 जनामा 23 जना लाई छान्यो Jack ma मात्र reject
# धेरै job मा rejected

तर अहिले China को sabai भन्दा धनी मान्छे
कारण उनलाइ online business मा interest थीयो र उनले online business नै गरे।

आज हामि नेपाली पछाडि पर्नु को कारण येहि नै हो।
football मा interest गर्नेले docter पढीराछ
doctor मा interest गर्नेले labour काम गरिराछ
गायक हुन interest गर्नेले business गरिराछ
business हुन interest गर्नेले job गरिराछ

पैसा जतिसुकै कमाय पनि हजुर ले जिवनभर
interest नभएको कुरा गरेर न खुशी पाउनु हुन्छ न त आत्मसन्तुष्टि ।

हजुरलाई जून कुरा मा interest छ तेहि कुरा नै गर्नुस
र हजुर धेरै आगाडि बढ्न सक्नु हुन्छ
Click Here https://bit.ly/2LoOTQT
Add me on facebook And Inbox Me https://www.facebook.com/magarkanxa.rajanranamagar

मेरा समुहका साथिहरु सकारात्मक सोच , विचार सकारात्मक उर्जा लिएर अघी बढीरहेको देख्दा झानै आफुमा काम गर्न उत्साहा मिल्नु स्...
21/07/2018

मेरा समुहका साथिहरु सकारात्मक सोच , विचार सकारात्मक उर्जा लिएर अघी बढीरहेको देख्दा झानै आफुमा काम गर्न उत्साहा मिल्नु स्वाभाविक हो ।अन्लाईनमा सफल हुनका लागी प्रयोग गरिने

सुत्र ट्राफिक +कन्भर्जन =सेल्स हामी तालिममा गहन तरिकाले अध्ययन गर्ने नै छौ ।ति बाहेक मानिसको जिवनमा थुप्रै सफलताका शुत्रहरु पैछन र त्यसमध्य केहि सफल्ताका शुत्रहरु मेरो सम्पूर्ण साथिहरुलाई बाड्न चाहान्छु ।

_धैर्यवान रहने ।

_आफ्नो कम्पनी मा विश्वास गर्ने ।

_आफ्नो वस्तु वा सेवामा विश्वास गर्ने, धेरै ज्ञान बटुल्ने।

_इमान्दार भएर अभ्यास गर्ने र व्यावसायिक बन्ने ,

_अभ्यास गर्न नछोड्ने

_कडा मेहनतको कुनै विकल्प छैन त्यसैले कडा मेहत गर्ने ,

_ सधै आसावादी रहने ।आफ्नो कार्यकुशलता दिनहु,साप्ताहिक, मासिक रुपमा मुल्याङ्कन गर्ने ।

_आफुले गरेको तीन वटा राम्रो र तीन वटा नराम्रो काम बारे लेख्ने जस्ले हामिलाई अघिल्लो मुल्यङ्कनमा सहयोग गर्ने छ

नकारात्मक कुरालाई सकारात्मक कुराले मेटिदिनु राम्रो हुन्छ। भनिन्छ बुद्दिमान मानिसहरु आफ्नो गल्तीबाट सिक्छन तर विद्वान मानिसहरु अरुको गल्तीबाट सिक्छन ।उत्साही बन्नुस यसले तपाइको उत्पादन र काममा विश्वास बढाउदछ ।भविष्यवाणीले तपाईं आफ्नो पहिचान बनाउनुस शक्तिशाली बन्नुहोस। यसले तपाईंलाई स्पष्ट गन्तव्य निर्धारणमा सहयोग गर्नेछ ।स्वाभिमानी बन्नुहोस, आत्माविश्वास प्रदर्शन गर्नुहोस्, ढिला नगर यसलाई अहिल्यै सम्पन्न गर भन्ने शब्दावली सिक्नुहोस र अभ्यास गर्नुहोस्,

आफ्नो कार्यकूशलतामा गर्ब गर्नुहोस ।कम्जोर मन, मुटु लिएर कुनै पनि काम नगर्नुहोस ।तपाईं सकारात्मक मानिस हरुको सँगत गर्नुहोस किनकी सकारात्मक मनिस हरुले सकारत्मक कुरालाई समर्थन गर्दछन ।

तपाई सँग यो भन्दा सकारात्मक विचार हरु हुन सक्छन ।तपाईं पनि तलको कमेन्ट मा आफ्ना सफल्ताका शुत्र लेख्न सक्नु हुनेछ
Click Here https://bit.ly/2LoOTQT
Add me on facebook And Inbox Me https://www.facebook.com/magarkanxa.rajanranamagar

21/07/2018

welcom all of u

Address

Kathmandu
Kathmandu
4600

Telephone

+9779741123456

Website

Alerts

Be the first to know and let us send you an email when Razan Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share