लासो फ्याफुल्ला रामेछाप

लासो फ्याफुल्ला रामेछाप Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from लासो फ्याफुल्ला रामेछाप, Social Media Agency, Kathmandu.

२५७०औ बुद्ध जयन्तीको  बौद्ध मार्गी देश बिदेशमा रहनहुने दाजुभाइ दिदिबहिनी हरुमा हार्दिक शुभकामना बेक्त गर्दाछु।
01/05/2026

२५७०औ बुद्ध जयन्तीको बौद्ध मार्गी देश बिदेशमा रहनहुने दाजुभाइ दिदिबहिनी हरुमा हार्दिक शुभकामना बेक्त गर्दाछु।

सिन्धुलीको खुर्कोट नजिक पर्ने  बराह क्षेत्रको खोज चोकको आसपासमा नेपाल आयल निगम को ट्यांकर र बस एकआपसमा ठोक्किएको  छ। प्र...
20/04/2026

सिन्धुलीको खुर्कोट नजिक पर्ने बराह क्षेत्रको खोज चोकको आसपासमा नेपाल आयल निगम को ट्यांकर र बस एकआपसमा ठोक्किएको छ। प्रारम्भिक जानकारी अनुसार चालक र यात्रुहरू सकुशल रहेका छन्, भने कुनै पनि मानवीय क्षति नभएको बुझिएको छ।

श्री तिल्केस्थान गढी माध्यामिक विद्यालय बेतिनी                 तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ र मन्थली नगरपालिकाको सबै...
27/03/2026

श्री तिल्केस्थान गढी माध्यामिक विद्यालय बेतिनी
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ र मन्थली नगरपालिकाको सबै वडा कार्यालयको समन्वयमा बेतिनी शहरी स्वास्थ्य केन्द्र मा बृहत् आँखा शिविर संचालन हुने भएकाले आफ्नो आँखा जाँच गराई मौकाको फाइदा लिनुहोस्।

Good initiative: भोलि मिति २०८२ चैत १३ गते देशले ४०औँ प्रधानमन्त्रीका रूपमा बालेन्द्र साहलाई पाइरहँदा प्रधानमन्त्रीको शप...
26/03/2026

Good initiative: भोलि मिति २०८२ चैत १३ गते देशले ४०औँ प्रधानमन्त्रीका रूपमा बालेन्द्र साहलाई पाइरहँदा प्रधानमन्त्रीको शपथ ग्रहण समारोह (Oath Taking Ceremony) मा वैदिक-सनातन (हिन्दु र बुद्ध)परम्परा झल्किने भएको छ।

१०८ जना बटुकद्वारा स्वस्ती शान्ति वाचन 🕉️
१०८ जना बौद्ध भिक्षु/लामाद्वारा शुभ-मङ्गल पाठ 🕉️
७ वटा शङ्खबाट शङ्खनाद ।🙏

जय देश! जय नेपाल 🙏🇳🇵❤️🕉️

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित  क्याब्जे सेचेन राबज्याम रिन्पोछेज्यूबाट चासुम अर्थात् त्रिमूल (लामा–यिदम–खाण्...
20/03/2026

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित क्याब्जे सेचेन राबज्याम रिन्पोछेज्यूबाट चासुम अर्थात् त्रिमूल (लामा–यिदम–खाण्डो) को वाङ प्रदान कार्यक्रम

20/03/2026
रामेछापको मन्थली नगरपालिका ९ पुराना गाउँमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । अन्दाजी ६६ वर्षीया थानसिङ्गे साँइल...
29/11/2025

रामेछापको मन्थली नगरपालिका ९ पुराना गाउँमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । अन्दाजी ६६ वर्षीया थानसिङ्गे साँइली भनेर चिनिने गंगामाया तामाङको गएराती बाघको आक्रमणबाट मृत्यु भएको हो ।‌ स्थानीयले गंगा मायाको शव क्षतविक्षत अवस्थामा फेला पारेको बताएका छन् ।

09/09/2025

1Khusi ko khabr rabi lamechhane xuteko xa hai 😘🙏❤️❤️🤗🤗🤗

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when लासो फ्याफुल्ला रामेछाप posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share