Samir Jung Bogati

Samir Jung Bogati I am just here to give what i have.

11/04/2026

“एउटा टावर बनाउन खर्च हुने पैसा फ्याक्ट्री सञ्चालनमा लगाउँदा के बिग्रिन्छ?”-प्रकाश पौडेल

प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाह (बालेन) को आगमनसँगै नेपालमा वैदेशिक लगानीको ढोका खुल्न थालेको छ। बालेन नेतृत्वको सरक...
10/04/2026

प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाह (बालेन) को आगमनसँगै नेपालमा वैदेशिक लगानीको ढोका खुल्न थालेको छ। बालेन नेतृत्वको सरकारले लिएको स्वच्छ प्रशासन र स्पष्ट नीतिको पहिलो प्रतिफल स्वरूप विश्वविख्यात बहुराष्ट्रिय कम्पनी कार्ल्सवर्ग ग्रुपले नेपालमा १० अर्ब रुपैयाँ थप लगानी गर्ने घोषणा गरेको छ।

500% Profit.... Reliance Spinning Mills has crossed NPR 4,718.30, where an investor has gained over NPR 190,000 from a s...
10/04/2026

500% Profit.... Reliance Spinning Mills has crossed NPR 4,718.30, where an investor has gained over NPR 190,000 from a single company.😳

09/04/2026

PERFECT EXAMPLE: NO NEPOTISM
PM Balendra Shah Fires Labor Minister Deepak Kumar, allegations of misusing authority by appointing his wife to the Health Insurance Board

Finally, NEPSE index has risen by 83.33 points to reach 2,560.02, indicating a positive sentiment in the market.
06/04/2026

Finally, NEPSE index has risen by 83.33 points to reach 2,560.02, indicating a positive sentiment in the market.

Mahabir Pun praises the Home Minister's bold work, saying, "The work is excellent, full marks!".
06/04/2026

Mahabir Pun praises the Home Minister's bold work, saying, "The work is excellent, full marks!".

प्रतिनिधिसभाको सभामुख पदमा डोलप्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचित भएका छन् ।
03/04/2026

प्रतिनिधिसभाको सभामुख पदमा डोलप्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचित भएका छन् ।

30/03/2026

समर्थन फिर्ता भयो ल।

30/03/2026

Patta sey headshot.🤣

बिरोध गर्ने अधिकार सबैलाई हुन्छ र त्यही विरोधको विरोध गर्ने अधिकार पनि सबैलाई नै हुन्छ।तर केपी ओलीको रिहाइको माग गरिरहेक...
30/03/2026

बिरोध गर्ने अधिकार सबैलाई हुन्छ र त्यही विरोधको विरोध गर्ने अधिकार पनि सबैलाई नै हुन्छ।

तर केपी ओलीको रिहाइको माग गरिरहेका एमाले कार्यकर्ताहरूको र्‍यालीको विरोध गरेको भन्दै कार्यकर्ताहरूले एक जना बाजेलाई हात”पात गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ त्यसैले सम्बन्धित निकायको ध्यान जाओस्।

वृद्ध भत्ता दिएर मन जितेको पार्टीले यस्ता कार्यकर्ताहरूलाई पनि कडा कारबाही गरोस् 🙏

Address

Kathmandu
Kathmandu
44700

Telephone

+9779821382332

Website

Alerts

Be the first to know and let us send you an email when Samir Jung Bogati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Samir Jung Bogati:

Shortcuts

Share