प्रणामी सञ्जाल Pranami Sanjal

प्रणामी सञ्जाल Pranami Sanjal PS online media

धर्मकर्म , सतकर्म एवं सेवा को एक संगम
भक्ती भाव र सत्सङ को प्रतिबिम्ब
अब हरेक धार्मिक गतिविधि तपाईं को मोबाइल मै हामी लाई follow गर्नुहोला🙏प्रणाम
world's largest online media of pranami samaj, we are all over in world

19/09/2026

कृष्णजीको पाइलो, जगत भयो उज्यालो 🙏

19/09/2026

MRR भजन समुह को
भजन प्रस्तुति श्रीकृष्ण प्रणामी मन्दिर श्री नवतनधाम काठमाडौमा
भिडियो🎥 : होमनाथ बराल जि
🙏प्रणाम

२३औ दिनको श्रीमद् वितक चर्चा एवं कृष्ण  कथा कार्यक्रम २०८३ ढुङ्गाअड्डा काठमाडौं हाम्रो आधिकारिक youtube च्यानल मा हेर्न ...
19/09/2026

२३औ दिनको श्रीमद् वितक चर्चा एवं कृष्ण कथा कार्यक्रम २०८३ ढुङ्गाअड्डा काठमाडौं
हाम्रो आधिकारिक youtube च्यानल मा हेर्न सक्नु हुनेछ्🙏प्रणाम

२३औ दिनको(23 day) श्रीमद् वितक चर्चा एवं कृष्ण कथा कार्यक्रम परमप...

श्री राधाष्टमीको पावन अवसरमा सम्पूर्ण सुन्दरसाथ जि एवं  श्रद्धालु भक्तजनमा हार्दिक मंगलमय शुभकामना।श्री राधारानीको दिव्य...
19/09/2026

श्री राधाष्टमीको पावन अवसरमा सम्पूर्ण सुन्दरसाथ जि एवं श्रद्धालु भक्तजनमा हार्दिक मंगलमय शुभकामना।
श्री राधारानीको दिव्य कृपाले सबैको जीवनमा प्रेम, भक्ति, शान्ति र सद्भाव सधैं बढिरहोस्। आनन्द र आध्यात्मिक उज्यालो भरिदियोस्।🌺🙏
प्रणामी सञ्जाल Pranami Sanjal

यो साल २०८३ को वितक कथाको पुरै दिनको प्रसङ्ग हाम्रो यो YouTube च्यानल मा उपलब्ध छ२२ औ दिनको श्रीमद् वितक चर्चा एवं कृष्ण...
18/09/2026

यो साल २०८३ को वितक कथाको पुरै दिनको प्रसङ्ग हाम्रो यो YouTube च्यानल मा उपलब्ध छ
२२ औ दिनको श्रीमद् वितक चर्चा एवं कृष्ण कथा कार्यक्रम ( भाग २) ढुङ्गाअड्डा काठमाडौ🙏प्रणाम

प्रणामी सञ्जाल Pranami Sanjal
उषा माताजी

२२औ दिनको(22 day) श्रीमद् वितक चर्चा एवं कृष्ण कथा कार्यक्रम (भाग ...

यो साल २०८३ को वितक कथाको पुरै दिनको प्रसङ्ग हाम्रो यो YouTube च्यानल मा उपलब्ध छ२२ औ दिनको श्रीमद् वितक चर्चा एवं कृष्ण...
18/09/2026

यो साल २०८३ को वितक कथाको पुरै दिनको प्रसङ्ग हाम्रो यो YouTube च्यानल मा उपलब्ध छ
२२ औ दिनको श्रीमद् वितक चर्चा एवं कृष्ण कथा कार्यक्रम ( भाग १) ढुङ्गाअड्डा काठमाडौ🙏प्रणाम

उषा माताजी
प्रणामी सञ्जाल Pranami Sanjal

२२औ दिनको(22 day) श्रीमद् वितक चर्चा एवं कृष्ण कथा कार्यक्रम(भाग १...

एउटा निर्दोष पशु माथी निर्दयी भै खोला मा लगी फाल्ने सक्ने राक्षसनी लाई प्रहरी ले पक्राउ गरेको छविस्तृत: जिल्ला बझाङ, जयप...
18/09/2026

एउटा निर्दोष पशु माथी निर्दयी भै खोला मा लगी फाल्ने सक्ने राक्षसनी लाई प्रहरी ले पक्राउ गरेको छ
विस्तृत: जिल्ला बझाङ, जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्ने एक जना महिलालाई पक्राउ गरिएको छ । पानकोट पुलको पश्चिम किनाराको रेलिङ पाइपमुनिबाट एक जना महिलाले कुकुरलाई धकेली सेती नदीमा फाली पशुपन्छी प्रति निर्दयी व्यवहार देखाई उक्त पुलबाट फालेको भिडियो सामाजिक सञ्जालमा प्रसारण भएको थियो । उक्त घटनासम्बन्धी अनुसन्धानका क्रममा कुकुरलाई पुलबाट फाल्ने महिला जिल्ला बझाङ जयपृथ्वी नगरपालिका –०३ पडेष गाउँ बस्ने ४२ वर्षीया बिमला देवी रोकाया रहेको खुल्न आएको हो । निज बिमला देवी रोकायालाई मिति २०८३।०६।०१ गते बेलुकी पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
हृदय देखि धन्यवाद छ नेपाल प्रहरी लाई 🙏प्रणाम
(सबै ले सेयर गरि यो कुरा सबै सम्म पुर्याउनु होला ताकी भोलि को दिन थप निर्दोष पशु को अकालमा ज्यान न जाओस सबै लाई सचेतना आओस)


प्रणामी सञ्जाल Pranami Sanjal

२१ औ दिनको श्रीमद् वितक चर्चा एवं कृष्ण  कथा कार्यक्रम  ढुङ्गाअड्डा काठमाडौ  हाम्रो आधिकारिक YouTube  च्यानल मा🙏प्रणाम
17/09/2026

२१ औ दिनको श्रीमद् वितक चर्चा एवं कृष्ण कथा कार्यक्रम ढुङ्गाअड्डा काठमाडौ
हाम्रो आधिकारिक YouTube च्यानल मा
🙏प्रणाम

२१ औ दिनको(21 day) श्रीमद् वितक चर्चा एवं कृष्ण कथा कार्यक्रम परम...

16/09/2026

पलके हि पलके बिछाएङे
जिस दिन सदगुरु प्यारे घर आएङगे
ढुङ्गाअड्डा वितक कथा को आनन्दमय दृश्य
🙏प्रणाम

प्रणामी सञ्जाल Pranami Sanjal

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when प्रणामी सञ्जाल Pranami Sanjal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share