Filmy Station

Filmy Station Disclaimer: We strive to share accurate and respectful content. We are happy to cooperate.

If you have any objections to a post or find your copyrighted material here without permission, please send mail or message us directly.

Happy Birthday Puja SharmaWishing a very Happy Birthday to the epitome of grace and talent, Puja Sharma. Your performanc...
30/04/2026

Happy Birthday Puja Sharma

Wishing a very Happy Birthday to the epitome of grace and talent, Puja Sharma. Your performanceshave painted vivid emotions onto the canvas of our hearts.

कानुनविपरीत करिब १ करोड १६ लाखउपचार खर्च लिएको आरोपमापूर्वप्रधानमन्त्री केपी शर्मा ओली माथि अख्तियार दुरुपयोगअनुसन्धान आ...
30/04/2026

कानुनविपरीत करिब १ करोड १६ लाखउपचार खर्च लिएको आरोपमापूर्वप्रधानमन्त्री केपी शर्मा ओली माथि अख्तियार दुरुपयोगअनुसन्धान आयोग ले छानबिन सुरु गरेको छ।

Happy BirthdaySamir BhattaMay he continue to shine and deliveroutstanding performances in the years to come.
30/04/2026

Happy Birthday
Samir Bhatta

May he continue to shine and deliveroutstanding performances in the years to come.

Paral ko Aago collected around 2 crore and 11 lakhs in just 6 days of release.
29/04/2026

Paral ko Aago collected around 2 crore and 11 lakhs in just 6 days of release.

MRB र सुरक्षा के.सी अहिले चीनमा विभिन्न स्थान घुम्दै त्यहाँकोसंस्कृति र जीवनशैली अनुभव गरिरहेका छन्।
29/04/2026

MRB र सुरक्षा के.सी अहिले चीनमा विभिन्न स्थान घुम्दै त्यहाँकोसंस्कृति र जीवनशैली अनुभव गरिरहेका छन्।

नीता ढुंगानाको डेब्यु निर्देशन फिल्म ‘पार्वती’को छायांकन २२ दिनमै सम्पन्न भएको छ। निर्माण टिमले कास्कीमा सुरु गरिएको फिल...
29/04/2026

नीता ढुंगानाको डेब्यु निर्देशन फिल्म ‘पार्वती’को छायांकन २२ दिनमै सम्पन्न भएको छ। निर्माण टिमले कास्कीमा सुरु गरिएको फिल्मको सुटिङ निर्धारित समयभन्दा छिटो सकाएको जनाएको छ।

Releasing on Bhadra 12, 2083 (revised date)

महावीर पुनको सम्पत्ति विवरण : करिब २८ रोपनी जग्गा, ३ तोला सुन र २९ लाख नगद       source: onlinekhabar
29/04/2026

महावीर पुनको सम्पत्ति विवरण : करिब २८ रोपनी जग्गा, ३ तोला सुन र २९ लाख नगद



source: onlinekhabar

प्रदर्शनको अन्तिम तयारीमा रहेको चलचित्र‘लालीबजार’ लाई अदालतले प्रदर्शनमा रोक लगाउनेआदेश दिएपछि, बस्नेतले आक्रोश व्यक्त ग...
29/04/2026

प्रदर्शनको अन्तिम तयारीमा रहेको चलचित्र‘लालीबजार’ लाई अदालतले प्रदर्शनमा रोक लगाउनेआदेश दिएपछि, बस्नेतले आक्रोश व्यक्त गरेका छन्

Nepali action film ‘Ram Naam Satya’, made on an estimated budget of around NPR 3 crore, has collected approximately NPR ...
27/04/2026

Nepali action film ‘Ram Naam Satya’, made on an estimated budget of around NPR 3 crore, has collected approximately NPR 3.39 crore in 16 days.

Unofficial Poster of   ‘बा : एक योद्धा’‘बा : एक योद्धा’मा झरना, सुहाना र दिव्यदेव मुख्य भूमिकामाहालै सुटिङ सेटबाट बाहिरि...
27/04/2026

Unofficial Poster of ‘बा : एक योद्धा’
‘बा : एक योद्धा’मा झरना, सुहाना र दिव्यदेव मुख्य भूमिकामा

हालै सुटिङ सेटबाट बाहिरिएको जानकारी अनुसार ‘बा : एक योद्धा’ फिल्मको मुख्य भूमिकामा झरना थापा, उनकी छोरी सुहाना थापा र अभिनेता दिव्यदेव पन्त रहेका छन्।

दसैँमा प्रदर्शनको तयारी सहित फिल्म ‘छ माया छपक्कै २’ को सुटिङ आजबाट सुरु भएको छ। फिल्ममा केकी अधिकारी रसनिशा भट्टराई अनु...
27/04/2026

दसैँमा प्रदर्शनको तयारी सहित फिल्म ‘छ माया छपक्कै २’ को सुटिङ आजबाट सुरु भएको छ। फिल्ममा केकी अधिकारी रसनिशा भट्टराई अनुबन्धित भएका छन्।

बिपिन कार्की र केकी अधिकारी अभिनीत फिल्म काजीको नयाँ पोस्टर सार्वजनिक
27/04/2026

बिपिन कार्की र केकी अधिकारी अभिनीत फिल्म काजीको नयाँ पोस्टर सार्वजनिक

Address

095
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Filmy Station posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share