07/01/2026
Order Now! 🐟
📞 Contact Number/WhatsApp/Viber : 9746248241
📞 Contact: 9746248241
अब काठमाडौंमै उपलब्ध कर्णाली नदीको सुकुटी माछा! 🐟
नेपालको सबैभन्दा लामो नदी कर्णालीबाट ल्याइएको शुद्ध स्थानीय माछा अब काठमाडौंमै र हजुरको घरमै होम डेलिभरी सहित उपलब्ध छ।
💰 मूल्य विवरण:
• १ केजी: रु. ३,००० (डेलिभरी शुल्क सहित)
• ०.५ केजी: रु. १,५००
सुकुटी माछा स्वास्थ्यका लागि लाभदायक हुनुका साथै स्वादमा अत्यन्तै स्वादिष्ट हुन्छ। परम्परागत तरिकाले तयार गरिएको यस सुकुटी माछा बनाउन १ केजी सुकुटीका लागि करिब ४ केजी ताजा माछा प्रयोग गरिन्छ।
यो माछा चिसापानी, कैलालीबाट पूर्ण रूपमा सुकाएर काठमाडौंसम्म ल्याइन्छ, जसले यसको गुणस्तर र मौलिक स्वादलाई कायम राख्छ।
🚚 होम डेलिभरी सुविधा उपलब्ध छ।
📞 सम्पर्क नम्बर: ९७४६२४८२४१
We are proud to bring you one of the most delicious and authentic dried fish available in the Kathmandu Valley. Our fish is pure, locally sourced dried fish from the Karnali River, prepared using traditional methods to preserve its natural flavor and quality.
This dried fish offers a unique taste unlike any other, making it a perfect choice for those who value authentic local food and healthy eating.
🚚 Home delivery available within Kathmandu Valley and all over Nepal.
💰 Pricing:
1 kg: NPR 3,000 (free delivery in 1kg)
0.5 kg: NPR 1,500